दक्षिण भारतीय अभिनेत्री सोनाली जोशीको अभिनय रहेको नेपाली फिल्म ‘माया दिउँ झैं भो’आउँदो शुक्रबार रिलिज हुने भएको छ। निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको जोडी भएर अभिनय गरेकी छन्।




सम्बधित पोस्टहरु
नेपाली चलचित्रको डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान
काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड...
च्याउ उत्पादन र व्यापारमा अभिनेता विश्वजित
काठमाडौँ। केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल अव व्यावसायमा अग्रसर भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् । रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी...
नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
काठमाडौं । विश्वभर लोकप्रिय सिट्कम कमेडी मेथडलाई आधार बनाएर नेपाली ग्रामीण परिवेशमा निर्माण गरिएको वेब/टेलिभिजन सिरिज ‘लट्ठक’ दर्शकमाझ आएको छ। रंगमञ्च र टेलिभिजनको अन्तर्राष्ट्रिय बजारमा सिट्कम कमेडीले विशेष स्थान बनाउँदै आएको...
‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली, अभिनेत्रीको नयाँ परिचय थपिँदै
काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै...
आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले...
श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न
चितवन । कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र...

