स्क्यान्डल गरेर चर्चामा आई रहने अभिनेत्री रेखा एमाओवादीमा


rekha thapa
(सेलिब्रेटी नेपाल) ३ ज्येस्ठ-विभिन्न समय स्क्यान्डल गरेर चर्चामा आई रहने अभिनेत्री रेखा थापा औपचारिकरुपमा भोलि शनिबार एमाओवादी प्रवेश गर्दैछिन् ।
अभिनेत्री थापा संविधानसभा निर्वाचनपछि एमाओवादीसँग नजिक थिइन् । माधवकुमार नेपाल सरकारलाई सडकबाटै हटाउने भन्दै एमाओवादीले सुरु गरेको आमहड्तालमा अध्यक्ष पुष्पकमल दाहालसँगै नाचेको विषयले धेरै चर्चा पाएको थियो ।

बाबुराम भट्टराई सरकारकाबेला रिक्त चलचित्र विकास बोर्डको अध्यक्ष हत्याउन प्रयास गरे पनि अन्ततः उनी असफल भएकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.