(सेलिब्रेटी नेपाल) ४ ज्येस्ठ-चर्चित अभिनेत्री रेखा थापा आज आजबाट आधिकारिक रुपमा एमाओवादीमा प्रवेश गरेकी छिन्। शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डका हातबाट टीका लगाएर एमाओवादीका प्रवेश गरेकीहुन्। कार्यक्रममा बोल्दै प्रचण्डले नायिका थापा र लाई क्षमताअनुसार पार्टीको जिम्मेवारी दिइने बताउनुभएको छ। रेखा पहिल्यैदेखि माओवादी निकट रहेको चर्चा चले पनि औपचारिकरुपमा पार्टीमा प्रवेश गरेकी थिइनन्। रेखा विभिन्न समय माओवादी नेता हरु संग नजिक हुने गर्थिन। अब आधिकारिक पार्टी प्रवेशले कति फाइदा वा घाटा हुने हो भबिस्यले नै बताउने छ।
सम्बधित पोस्टहरु
मैझारोको ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको छमछमी
काठमाडौं । दसैंको पूर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। चलचित्र को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमा उत्सुकता थप्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको हो।...
‘माइतीघर’ भिडियो प्रतियोगितामा बुटवलले जित्यो बाजी
काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनदेखि नै हलमा उल्लेख्य भीड देखिएको छ भने सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रको व्यापार अघि बढी रहेको छ।...
चलचित्र ‘अभिमन्यु’ को प्रदर्शन मिति फेरी सर्यो
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज २४ गतेबाट रिलिज हुने भनिएको चलचित्र अब कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अहिलेको प्रतिकुल मौसम र देशमा आएको संकटलाई मध्ये नजर गर्दै रिलिज मिति सारिएको...
‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक,कामेश्वर र लक्ष्मीको माया प्रेम
काठमाडौँ। असोज २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मरौं ज्यानले’ बोलको गीतमा शब्द रचना सुरेश बडालको,स्वर र संगीत सुशान्त गौतमको रहेको छ।...
चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न
काठमाडौं। चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका...
जनजातीय आन्दोलनको कथामा चलचित्र ‘लडाइँ पहिचानको’
काठमाडौं। कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको चलचित्र ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। भिम लामाको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा...