काठमाडौं । दर्शकलाई मनोरञ्जनका साथै नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले लघु चलचित्र प्रतिस्पर्धा गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आयोजना लागेको कार्यक्रमको नाम ‘एनएनटिभी सर्टस्– मेरो कथा, मेरो सिनेमा’...
Category - Kollywood
यस्तो बन्यो ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’
आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को ‘चुलबुल चुलबुल’बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार केन्द्र मोशन पिक्चर्सको युट्युबबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज...
दया र विपिनको ‘के घर के डेरा’ कार्तिक ४ मा
काठमाडौँ। हालसालै मात्र छायाँकन सकिएको चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । राजधानी काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिएको छ । यो...
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
काठमाडौं। तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोस्टर रिलीज भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा...
सारा अभिनित ‘गुञ्जन’ पुस २९ मा प्रदर्शन हुने
काठमाडौं । सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति तय गरिएको छ । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको चलचित्र आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले चलचित्र बितरणका लागि काठमाडौंमा जीजीए...
‘दोख’को अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । अनुप बराल निर्देशत यस चलचित्रको मंगलबारदेखि मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ खुल्ला गरिएको हो । यो चलचित्र हेर्न चाहने...
यस्तो बनेर आयो ‘झिंगेदाउ’को पहिलो गीत
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्ट फिचर्ड ‘आगोबिना बिंडी...
‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ । चलचित्रले तीन...
पूजा शर्माको फिल्मपछि ‘जेरी २’ मा जोडिए अनमोल केसी
काठमाडौँ। चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ। ८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए। चलचित्रमा दोस्रो श्रृङ्खलाका लागि पनि अभिनेता अनमोल केसी...
सलोन र शिल्पाको चलचित्र’मीलन’ प्रदर्शनका लागी तयार
काठमाडौँ। आगामी कार्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा सलोन...
‘वर एण्ड वधु’ टिम रोमानियामा
काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘वर एण्ड वधु’ को निर्देशन टिम यति बेला रोमानियामा पुगेको छ । निर्माता तथा निर्देशक मिलन चाम्सको साथमा छायाँकार सुदिप बराल,मुख्य सहायक निर्देशक गिरिराज घिमिरे...
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन काठमाडौं र सगरमाथामा हुने
काठमाडौं । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोन सहितको टोलीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । फ्रान्सेली भाषामा निर्माण हुने...
‘सम्झना विर्सना’को दोस्रो ट्रेलरमा पुजा र आकाशको बिचमा छुल्ठिम
काठमाडौँ। चलचित्र ‘सम्झना विर्सना’को दोश्रो ट्रेलर शनिवार सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ...
चलचित्र ‘२ नम्बरी’ मिडल इस्ट र दक्षिण कोरियाको लागी बिक्रि
काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को विदेश प्रदर्शनको अधिकार बिक्रि हुन सुरु भएको छ । खाडी मुलुक र दक्षिण कोरियाको प्रदर्शन राइट्स निप फिल्म्सका रमेश ढकालले खरिद गरेका छन्। निर्माता किरण...


