Category - Kollywood

‘पोई पर्‍यो काले’ प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर कार्तिक ८ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्‍यो काले’ ले आफ्नो प्रदर्शनको ५१ औं दिन पार गरेको छ । शिशिर राणाले निर्देशन गरेको चलचित्रले गोपीकृष्ण,अस्ट नारायण,गुण...

निर्देशक समाजको नयाँ कार्यसमिति अध्यक्षमा रक्षा र महासचिबमा जनकदीप विजयी

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिबार भएको समाजको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनले ४५ भोट ल्याउँदा उनको प्रतिद्धन्द्धी मानिएकी सुचित्रा श्रेष्ठले ४४ भोट...

कलाकार दीपक क्षेत्रीको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ: कलाकार दीपक क्षेत्री ५८ वर्षको उमेरमा आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । श्रीमती विपना बस्नेत छोरीसँग देश बाहिर भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।उनि लामो...

‘सेल्फीकिङ्ग’ गीतमा केकी र भिमफेदी गाइजको छमछमी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता विपिन कार्कीलाई किङ्गअवतारमा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फीकिङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा ‘सेल्फीकिङ्ग’ उर्फ विपिनसँगै...

सविनको ‘सूर्य किरण’ संग प्रेम संसार

सेलिब्रेटी नेपाल काठमाडौं: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुइ चलचित्र प्रदर्शनमा आएका छन् चलचित्र ‘सूर्य किरण’संहि चलचित्र ‘प्रेम संसार’ प्रदर्शनमा आएका छन् अमिर दोङको निर्देशनमा बनेको चलचित्र ‘सूर्य किरण’ मा...

रोमान्टिक बने पल र पूजा ‘म यस्तो गीत गाउँछु २’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको...

प्रेम परियार र समिक्षाको जोडी कस्तो देखियो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायकको परिचय बनाएका प्रेम परियार अब चलचित्रको नायक बन्ने भएका छन् । चलचित्र ‘पर्खि बसे फर्की आउछु’ मार्फत प्रेमले चलचित्रमा डेब्यु गर्दैछन । उनको जोडीको रुपमा समिक्षा बस्नेतले पनि यसै चलचित्र मार्फत...

‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको...

सौगात र सृष्टिको ‘सँगसँगै’ शुभ मुहुर्त सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली चलचित्र ‘सँगसँगै’ को शुभमुहुर्त गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै शुभमुहुर्त गरिएको हो। सञ्चारकर्मी तथा...

प्रदर्शनमा आयो ‘माछा माछा’

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘माछा माछा’ प्रदर्शनमा आएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन् ।...

‘दि कर्मा’ को टीजर सार्बजनिक, परमिता र बुद्दिको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल टीजर सार्बजनिक गरिएको छ । माघ १७ गते प्रदर्शनमा आउने यो चलचित्रको टीजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता...

‘माछा माछा’को प्रिमियर शो सम्पन्न, सौगात र सृस्टी संगै हलमा

सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को प्रिमियर शो सम्पन्न भएको छ । राजधानी काठमाडौँमा रहेको बिग मुभिजमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियरमा चलचित्रका कलाकार निर्माता निर्देशक लगायत चलचित्र...

विपिनको ‘सेल्फी किंङ’ टिजर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सेल्फी किंङ’को टिजर सार्वजनिक गरिएको छ । माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक टिजरमा अभिनेता विपिन कार्की एउटा सेलिब्रेटी बन्दाको पीडालाई प्रस्तुत गरिएको छ । चलचित्रमा विपिन कार्की...

तिन स्टार शिव, भुवन र राजेश एकै मन्चमा सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.