काठमाडौँ। आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । उनै सौगात अभिनित चलचित्र ‘मन्त्र’ यही बैशाख १६ गतेबाट प्रदर्शन हुँदैछ । ‘मन्त्र’ एउटा...
Category - Kollywood
‘षट्कोण’को ‘रहस्य’ बोलको गीत रिलिज
काठमाडौं । यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । यूनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । सार्वजनिक गीतमा...
‘मन्त्र’ अभिनेत्री दिया एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा
काठमाडौँ। बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन्। उनले सगरमाथा बेस क्याम्पबाट...
शोभितको चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु
काठमाडौं। शोभित बस्नेतको निर्देशन रहने चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु भएको छ । शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट निर्देशक बस्नेतले चलचित्रको छायांकन थालेका हुन् । चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा...
यो साता छैन नयाँ नेपाली चलचित्र
काठमाडौं । फ्राइडे रिलिजमा यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ नै अहिले देशभरका हलहरूमा प्रदर्शनरत छ । यता, दक्षिण भारतिय चलचित्र ‘केजीएफ : च्याप्टर २’ पनि...
‘षट्कोण’ युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर फिल्म : निर्देशक
काठमाडौँ। आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरियो । पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि...
सौगात, बुद्धि र दीया स्टारर फिल्म ‘मन्त्र’ सेन्सर पास
काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न...
सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘टुल्की’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न...
केकी अभिनित ‘सिल्ली फो’को फस्टलुक सार्वजनिक, फिल्म असार ३१ मा आउने
काठमाडौं । नेपाली चलचित्र ‘सिल्ली फो’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार चलचित्रको फस्टलुकको रुपमा पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ । असार ३१ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय...
पूजा र आकाश अभिनित ‘सम्झना विर्सना’को ट्रेलर रिलिज
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सम्झना विर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा निर्माण गरिएको चलचित्रको सोमबार सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीचको प्रेममा आउने उतारचढावलाई देखाईएको छ ।...
चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु गरिएको छ । २०७६ सालको फागुनमा सुरु गरिएको चलचित्रको छायाँकन कोरोनाका कारण बीचमै रोकिन पुगेको थियो । संक्रमण मत्थर भएसँगै फेरी सुरुबाटै चलचित्रको छायाँकन थालिएको हो । कास्कीको ल्वाङ...
दीपकराज र सुरक्षालाई उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड
काठमाडौं । नेपाल चलचित्र विकास वोर्डले वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ले...
‘ए मेरो हजुर ४’ले कति कमायो ?
काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको थियो । प्रदर्शनको पहिलो दिन...
‘प्रेमगन्ज’ टिजर सार्वजनिक
काठमाडौँ। भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ले ठीक तीन महिनाअघि टिजर सार्वजनिक गरेको छ । निर्माण टिमले शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो । सञ्जय लामाले खिचेका सुन्दर...


