Category - Kollywood

ऋचाको ‘कौसीद’जेठ २७ मा

काठमाडौँ। अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘कौसीद’ ले जेठ २७ लाई प्रदर्शन मिति तोकेको छ । निर्माण युनिटले मंगलबार चलचित्रको एक अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेत्री शर्मा...

‘कृष्ण लीला’श्री कृष्ण जन्माष्टमीमा

काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’भएकोले चलचित्र कृष्ण जन्माष्टमी पारेर भदौ ३ गते...

बस्नेतको निर्देशनमा ‘हाम्रो स्वर्ग’ बन्ने

काठमाडौं। निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा चलचित्र ‘हाम्रो स्वर्ग’ बन्ने भएको छ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागी कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार चलचित्रमा...

कोशिस, शिल्पाको ‘परस्त्री’ शुभमुहूर्त

काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । चलचित्रको निर्माण टिम गीत खिच्न मुस्ताङ...

फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को प्रदर्शन मिति घोषणा

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदिप खड्का स्टारर चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।...

सुरक्षा र नरेनको ‘बुलाकी’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । कर्णाली...

‘हेल्लो जिन्दगी’ को गीतमा रोमान्टिक बिक्रम र दीपिका (भिडियो)

काठमाडौं । एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कता कता’बोलको गीतमा चलचित्रका मुख्य कलाकार बिक्रम जोशी र दीपिका प्रसाईलाई फिचर्ड गरिएको छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा...

‘परदेशी २’ फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। चलचित्र ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा रहेका...

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण जुलाईमा

काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको...

चाम्सको ‘वर एण्ड वधु’ मा आँचलको वर बन्दै विवेक

काठमाडौँ। मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘वर एण्ड वधु’ को मुख्य भूमिकाको लागि विवेक कर्मचार्य अनुबन्ध भएका छन् । निर्माण युनिटले अभिनेत्री आँचल शर्माको जोडीको रुपमा कर्मचार्यलाई अनुबन्ध गरेको हो । विवेकले...

हिमाली प्रेमकथाको ‘मन्त्र’ वैशाख १६ बाट प्रदर्शनमा आउने

काठमाडौं । हिमाली क्षेत्रको प्रेमकथामा आधारित सौगात मल्ल, दीया पुन,बुद्दि तामाङ स्टारर चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित गरेको चलचित्रले आगामी वैशाख १६ गतेलाई प्रदर्शन...

‘मन्त्र’ टिमले सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीयालाई गर्यो सम्मान

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । पत्रकार सम्मेलनमा चलचित्रकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र...

‘कबड्डी ४’ गीतमा सौगात र मिरुना (भिडियो)

काठमाडौं। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘केशरी’ बोलको गीतमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मिरुना मगरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीत अभिनेता...

भाद्र ३ मा ‘प्रेमगञ्ज’ प्रदर्शन हुने

काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो । निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, बिकासराज...

Copyright © 2012 - 2026 | All Right Reserved.