काठमाडौं । स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो । यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका...
Category - Kollywood
खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’को टिजर रिलिज
काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक टिजरमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको पीडा देखाईएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा...
चलचित्र ‘म’ साउन २० मा प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘म’ साउन २० मा प्रदर्शनमा आउने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुती रहेको चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । साउन २० मा अर्को चलचित्र ‘आधीँ तुफान’ पनि प्रदर्शनमा आउँदैछ । च्लचित्र ‘म’ मा...
‘प्रकाश’की सीता भन्छिन् – मन ढक्क फुलेको महसुस गर्दैछु
काठमाडौं । अभिनेत्री दीया मास्केले चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको बताएकी छन् । आफू अभिनित नयाँ चलचित्र ‘प्रकाश’को पोष्टर शेयर गर्दै महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु...
धीरज र अदिती अभिनित ‘बाबरी’ चलचित्रको गीत सार्वजनिक
काठमाडौं । अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ‘बाबरी रंग’बोलको गीत सार्वजनिक गरिएको हो ।...
सिक्किम सरकार द्वारा ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने निर्णय
काठमाडौं । नेपालमा व्यवसायिक सफल चलचित्र ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको...
‘हिजो आजका कुरा’ असोज २८ मा रिलिज हुने
काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ असोजमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रलाई असोजमा प्रदर्शन गर्ने निर्णय गरेको हो । यो चलचित्रले कोरोना महामारीअघि निर्माण सकिएर २०७७ को बैशाख १२ गतेका लागि प्रदर्शन मिति तोकेको...
‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक
काठमाडौं। आगामी असार १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् ।...
‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि
काठमाडौँ। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार...
‘सिल्ली फो’ले थाल्यो प्रचारप्रसार, केकी भन्छिन् – फिल्ममा अभिनय गर्दा संघर्षको दिनहरु याद आयो
काठमाडौं । ‘छ माया छपक्कै’पछि अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘सिल्ली फो’मार्फत दर्शकमाझ आउँदैछिन् । उनको शीर्ष भूमिका रहेको यो फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कमेडी जनराको फिल्ममा उनले करिअर स्थापित गर्न...
खगेन्द्र निर्देशित ‘पानीफोटो’को मोसन पोष्टर रिलिज
काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण टिमले फस्टलुकका रुपमा चलचित्रको डाइनामिक मोसन पोष्टर रिलिज गरेको हो । बेपत्ता छोराका पर्खाइमा बसेका...
‘काँडेतार’को टिजर सार्वजनिक
काठमाडौं । राष्ट्रिय भावनामा आधारित चलचित्र बनाउँदै आएका नवल खड्का निर्देशित नयाँ चलचित्र ‘काँडेतार’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत चलचित्रको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गरिएको हो ।...
चलचित्र ‘डलर एयूडी’ निर्माणको घोषणा
काठमाडौं । ‘डलर एयूडी’ नामक चलचित्र निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथामा रहेर चलचित्र निर्माण गर्न लागिएको जानकारी दिईएको हो । देवकुमार श्रेष्ठको निर्देशनमा सन्तोष...
…अनि हलमा फ्लप ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउने सोँचमा पुगे शोभित
काठमाडौं। हल प्रदर्शनमा असफल भएको चलचित्र हो, ‘डाँडाको वरपीपल’ । शोभित बस्नेत निर्देशित चलचित्र गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । हल प्रदर्शनमा चलचित्र हेर्न दर्शकको निकै खडेरी परेको थिया् । तर, हलमा असफल यस चलचित्रको...