काठमाडौँ। नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् । गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि...
Category - Kollywood
चलचित्र पत्रकार कल्याणकारी कोषलाई ‘श्री’ बाट २५ हजार सहयोग
सेलिब्रेटी नेपाल । लकडाउनको मारमा परेको चलचित्र क्षेत्र अहिले पनि शुन्य अवस्थामा नै छ । निर्माताहरु चलचित्र रिलिज गर्न आनाकानी गरिरहेको अवस्थामा निर्देशक एभरेष्ट सुर्य बोहराले आफ्नो चलचित्र ‘श्री’ गत शुक्रवारबाट रिलिज गरेका थिए ।...
‘डाँडाको बरपीपल’ मा सलोन र रुबिनाको जोडी
काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बरपीपल’ बन्ने भएको छ। शोभित बस्नेतको निर्देशनमा बन्ने चलचित्रको आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुनेछ । चलचित्रमा सलोन बस्नेत र रुविना थापा मुख्य...
सोहित र सामियाको ‘हिटलर’ यु ट्युबमा सार्वजनिक(पुरा चलचित्र)
काठमाडौँ। चलचित्र ‘हिटलर’ यु ट्युबमा सार्वजनिक गरिएको छ। सोहित मानन्धर,मेनुका प्रधान, सामिया बर्तौला,अर्जुन गुरुङ,दिवशको मुख्य भूमिका रहेको चलचित्र रेड बर्ड प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । अरुणराज पौडेलले...
ऋषिराजको ‘चुरीफुरी’ असोज १ मा
काठमाडौं । समसामयिक हास्य कथामा निर्माण गरिएको चलचित्र ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...
बन्ने भो चलचित्र ‘हामी तीन भाइ’
काठमाडौँ। चलचित्र ‘हामी तीन भाइ’ को अनौपचारिक घोषणा गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी अनुबन्धित भएका छन् भने अन्य...
सेलिब्रेटीलाई राष्ट्रपतिद्वारा मानपदवी प्रदान, निखिल,बसुन्धरा देखि बद्रीसम्म
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । २०७६ सालमा घोषित विभूषण प्राप्त गर्नेमा...
‘लाल मोहन जी’ मा बिपिन,कर्मा र अर्पण
काठमाडौंँ । चलचित्र ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चलचित्र ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक समेत रहेका सम्राटको निर्देशनमा बन्न लागेको चलचित्र ‘लाल...
चैत्र २७ मा देशभरका हलमा ‘श्री’
काठमाडौं। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य...
निताले बनाउने भईन् वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’
काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका वीच वेव सिरिजको घोषणासँगै सांगीतिक टिम पनि सार्वजनिक गरिएको हो ।...
‘अनन्त’ मा बाँधियो कर्मा र लक्ष्मीको जोडी
काठमाडौं अभिनेता कर्मा र लक्ष्मी बर्देवाको जोडी पहिलो पल्ट पर्दामा एक साथ देखिने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएको दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार बाट नै यो चलचित्रको छायाँकन सुरु भएको छ । एक अर्काको प्रशंसक...
निर्देशक समाजको साधारण सभा सम्पन्न, हेमबहादुर लामालाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड
काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजले आईतबार राजधानी काठमाडौँमा एक समारोह आयोजना गर्दै ९२ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित निर्देशक...
कलाकार संघले मनायो अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले मंगलबार एउटा ऐतिहासिक कार्य गरेको छ । नेपाली चलचित्रका जेष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव पारेर कलाकार संघले आज उहाँलाई उहाँकै निवासमा पुगेर तामपत्रसहित शुभकामना व्यक्त गरेको छ ।...
पल र सरोजको चलचित्रमा सहकार्य होला त ?
काठमाडौँ। सरोज ओली गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा परिचित नाम हो । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । उनले अब चलचित्र निर्माणमा हात हाल्ने भएका छन् ।...