Category - Kollywood

बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ हुँदै

काठमाडौँ। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’को आयोजना हुने भएको छ। इन्डियाको फ्रेन्च आइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम आगामी श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा...

सामाजिक कथा ‘केशरी’ टिजर सार्वजनिक(भिडियो)

काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनीक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । ‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक...

चलचित्र ‘परस्त्री’ नेपालमा हिन्दी भर्सनमा रिलिज नहुने

काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को नेपालको प्रचार-प्रसारको काम सकेर अहिले भारतका विभिन्न शहरमा प्रचारको काम तीव्र गतिमा भैरहेको छ । केहीदिन मुम्बईमा चलचित्रको प्रचार-प्रसार गरेको निर्माण टिम...

धुर्मुस सुन्तलीको ‘मत मर्छु कि क्याहो’ युट्युवमा रिलिज

काठमाडौँ । लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी...

करिश्माको जीवन भोगाई ‘बगान’को गीतमा

काठमाडौँ। यही असार २९ गते रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको...

यम शेर्पाको ‘कार्साङ’मा दयाहाङपछि बुद्धि अनुबन्धित

काठमाडौं। अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहने चलचित्र ‘कार्साङ’मा बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । यम शेर्पाको निर्देशनमा निर्माण हुने चलचित्रको छायांकन तिहार लगत्तै हुनेछ । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने...

उमेश र कविताको रियल कथा ‘बोबी’ यु ट्युबमा रिलिज

काठमाडौँ। रियल जोडीको रियल कथामा निर्मित चलचित्र ‘बोबी’ यु ट्युबमा रिलिज गरिएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित चलचित्रले नर्वेका एन आरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयबस्तु बनाएको छ । चलचित्र हाइलाइट नेपालको...

चलचित्र ‘जय हो’ को टिजर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको चलचित्र आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा बिदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ । टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रमाअर्पण...

चलचित्र ‘परस्त्री’ को गीत सार्वजनिक

काठमाडौँ। आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परस्त्री’ को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । चलचित्रकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपमा तयार पारिको सार्वजनिक गीतले चलचित्रको कथाको...

सिनेमा हलबाट नगर प्रहरी फिर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिनेमा हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहिबार हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज शुक्रवार बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं...

‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ प्रदर्शनमा आएको छ। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ले मल्टिप्लेक्समा राम्रै शोजहरु पाएको छ। साई...

चलचित्र ‘बगान’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता सरोज खनालको निर्देशनमा बनेको चलचित्र ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । यही असार २९ गते रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ । एकल महिलाका...

समुन्द्र निर्देशित ‘गुलाबी’ बन्यो ‘गुन्युचोलो’

काठमाडौं। अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टले नेपाली चलचित्र ‘गुलाबी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ । समुन्द्र भट्ट निर्देशित चलचित्र लाई यो कम्पनीले सन् २०२४ मा ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ शीर्षकमा...

‘गोर्खा वारियर’ को लण्डन प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

काठमाडौं । आगामी भदौ २४ गते लण्डनमा आयोजना हुन लागेको फिल्म ‘गोर्खा वारियर’ को प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । बुधबार साम्पाङलाई प्रिमियरमा निम्तो दिन निर्माता तथा निर्देशक चाम्स धरान...

Copyright © 2012 - 2026 | All Right Reserved.