काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा...
Category - Kollywood
हलमा सौगात र सलोनको ‘घनचक्कर’
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । यो काठमाडौंमा डेरा लिएर बस्ने युवाहरुको कथा हो । पैसाको चक्करमा हिँडने उनीहरुको स्वभाव, पैसाका...
फस्टलुक पोष्टरमा यस्तो देखियो फिल्म ‘लाखे’
काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले फस्टलुकस्वरुप फिल्मको थिम पोष्टर सार्वजनिक गरेको हो । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो...
‘द सिक्रेट अफ राधा’ को पोस्टर सार्वजनिक
काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ को २ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै...
‘दोख’को नयाँ टिजर सार्वजनिक
काठमाडौं । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार...
फिटनेशमा पनि ध्यान दिन्छन् पुष्प, एस आई फिटनेशको ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौं । एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका अभिनेता पुष्प खड्का फिटनेशनमा पनि ध्यान दिन्छन् । चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि पुष्पले फिटनेशनमा बढी ध्यान दिन थालेका हुन् । बुधबार बौद्धमा एक बर्ष अगाडि स्थापना भएको एस आई...
‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले फिल्म...
सवीन र छुल्ठिमको ‘धन्दागिरी’ यु ट्युबमा रिलिज
काठमाडौँ। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ यु ट्युबमा रिलिज गरिएको छ । नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ,दिनेश खड्का,दिनेश डिसी,सुशील पोखरेल,दीपक क्षेत्री,बिएस...
‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स
काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा...
रामजीको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ बन्ने
काठमाडौँ। रामजी राउतको निर्देशनमा नयाँ वेब सिरिज बन्ने भएको आइतबार भद्रकाली मन्दिरमा शुभमुहर्त गर्दै वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा गरिएको छ । सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायाँकन थालिनेछ । आइतबार...
‘सम्झना बिर्सना’को गीत : ‘हाँस्ने खेल्ने बेलैमा’मा रोमान्टिक आकाश–पूजा
काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच यहि असार ३१ गतेबाट प्रर्दशनमा आउने चलचित्रको डान्सिङ विटको गीत सार्वजनिक गरिएको हो । भिडियोमा...
चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग [सूचनासहित]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका...
‘म’ को सस्पेन्स थ्रिलर टिजर सार्वजनिक
काठमाडौं। ‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा...
‘सम्हालिन्छ कहिले मन’ को पहिलो गीत सार्वजनिक
काठमाडौं। लभस्टोरी चलचित्र निर्देशनमा सफल सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा अर्जुन पोखरेलको...