काठमाडौँ। नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि सोही नामबाटै प्रदर्शनमा आउने भएको छ । यस अघि बिश्वजितम नामबाट आउने तयारी थियो । पहिलोपटक हिन्दी भाषाको पोस्टर सार्वजनिक गरिएको छ ! अब ‘प्रेम गीत ३’...
Category - Kollywood
चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत र क्यानडामा प्रदर्शन हुँदै
काठमाडौँ। गोर्खा सैनिकको जीवनकथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन गर्ने तय भएको छ । ग्रयान्ड मास्टर राजकुमार राई अभिनीत उक्त चलचित्र आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४,२५ मा...
शोभितको चलचित्र ‘बद्री बहादुर’ को अष्ट्रेलियामा प्रिमियर
काठमाडौँ। शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘बद्री बहादुर’ को जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । चलचित्रको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन्। ‘बद्री...
‘गोर्खा: बिनिथ द ब्रेभरी’ले बेलायतबाट प्रदर्शन थाल्यो
काठमाडौँ। नेपाली गोर्खा सैनिकहरुले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएको छ । २९ जुलाई २०२२, शुक्रवारबाट बेलायतका विभिन्न शहरहरुमा फिल्म प्रदर्शन सुरु भएको निर्देशक प्रदीप शाहीले...
चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक
काठमाडौ। फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ ।...
खगेन्द्रको ‘पानीफोटो’ आजदेखि प्रदर्शनमा
काठमाडौं । नाटयकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रबार)देखि देशब्यापी प्रदर्शनमा आएको छ । लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा लिखित चर्चित नाटक...
तेस्रोपटक प्रदर्शन हुँदै ‘चपली हाइट ३’
काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ हलमा पुनः प्रदर्शन हुने भएको छ । साउन २० गते अर्थात अर्को शुक्रबारदेखि चलचित्र तेस्रोपटक प्रदर्शनमा आउन लागेको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस् प्रा.लि.ले एक विज्ञप्ती जारी गर्दै चलचित्र...
रोमानियामा विवेकसँग रोमान्टिक आँचल, यसरी हुँदैछ ‘वर एण्ड वधु’को सुटिङ
काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ । अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्य लगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रोमानियामा छायाँकन चलिरहेको हो । अझै ५ दिन...
‘आराध्या’को मनछुने टिजर रिलिज
काठमाडौं । सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ । ज्ञवालीले छिट्टै प्रदर्शन हुन लागेको सर्टफिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक...
सम्पादनमा ‘सरी मम’
काठमाडौँ। एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र ‘सरी मम’को यति बेला धमाधम सम्पादनको कार्य भई रहेको छ । प्राबिधिक विनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन्। चलचित्रमा सरिता र प्रभातका अलवा...
‘पानीफोटो’को बुकिङ खुल्यो
काठमाडौं । खगेन्द्र लामिछानेले निर्देशकका रुपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शन हुन दुई दिन बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार दिउँसोदेखि...
‘झिँगेदाउ’ फिल्मको दोस्रो गीत रिलिज
काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित नयाँ चलचित्र ‘झिँगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘ईश्वरसँग पनि’बोलको गीत बुधबार दिउँसो युट्युबमा...
पिता बने प्रशान्त तामाङ्ग
काठमाडौं । इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ्ग पिता बनेका छन् । प्रशान्तकी श्रीमती मार्था एलीले बुधबार छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिँदै खुशी ब्यक्त गरेका छन् । उनले छोरीको...
भुवन केसीले गरे पदभार ग्रहण
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास वोर्डका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका...