काठमाडौँ। दीपक श्रेष्ठले निर्देशन गरेको पछिल्लो चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चट्ट गाजल’ बोलको गीतमा कृष्ण हरी बरालको शब्द,दीपक शर्माको संगीत र स्मिता दाहालको स्वर रहेको छ। यस चलचित्रबाट...
Category - Kollywood
अभिनेता आर्यन,प्रदीप र पल एकै चलचित्रमा
काठमाडौँ। अभिनेता पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो । चलचित्र ‘पुजार सार्की’ लाई विकास...
चलचित्र ‘गोर्खा वारियर’का निर्माता सुमन राईद्वारा भूकम्पपीडितलाई सहयोग
काठमाडौँ। चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई...
कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र’आलिङ्गन’को औपचारिक घोषणा
काठमाडौँ। निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष आजकै दिन अर्थात मङ्सिर २३ गते उनि निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो। चलचित्र...
सुवेदीको चलचित्र ‘सतीदेवी’लाई सबैले हेर्न पाउने
काठमाडौँ । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । चलचित्रलाई सेन्सर बोर्डमा हेर्नेले...
दयाहाङको ‘गाउँ आएको बाटो’ जेठ १८ मा
काठमाडौं। टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो । चलचित्र आगामी वर्षको...
चलचित्र ‘११:५५’ को औपचारिक घोषणा, मुख्य भूमिकामा महेश र सृष्टि
काठमाडौँ । चलचित्र ‘११:५५’ घोषणा गरिएको छ । बिहीबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच घोषणा भएको चलचित्रमा केशव पाण्डेको कथा र निर्देशन रहनेछ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि...
हिन्दि फिल्म ‘वान्टेड’,‘धूम २’का अभिनेता नेपाली फिल्ममा
काठमाडौँ । बलिउड अभिनेता ह्यारी जोश नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नेगेटिभ क्यारेक्टरमा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन...
उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत...
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
काठमाडौँ। अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन...
सत्य कथामा बन्ने चलचित्र ‘इन्दिरा’को छायाँकन सुरु
काठमाडौँ । चलचित्र ‘इन्दिरा’को छायाँकन सुरु भएको छ । चलचित्रको मंगलबार भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहितछायाँकन सुरु गरिएको हो । सुरेन्द्र तुलाधरको निर्देशन रहने चलचित्र नेपालमा धिमे बाजा बजाउने पहिलो महिलाको...
एडल्ट प्रमाणपत्र पाएको फिल्म प्रदर्शन भएको हलमा बोर्डको अनुगमन
काठमाडौँ। यतिबेला हिन्दि फिल्म ‘एनिमल’ ले सिनेमा हलमा राम्रो दर्शक पाई रहेको छ। बलिउड फिल्मले भारत संगै अन्य देशहरुमा पनि राम्रो ब्यापार गरेको रिपोर्ट प्राप्त छ। फिल्मले नेपालमा पनि राम्रो ब्यापार गरी रहेको छ। सेन्सर...
७ बर्षपछि ‘अभेद्य’ मा हरि र दीपेशको सहकार्य
काठमाडौं। निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ चलचित्र निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाँकन थालिने चलचित्रको नाम रहेको छ ‘अभेद्य’ । रोमान्स थ्रिलर...
चलचित्र ‘कङ्गारु’ मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित
काठमाडौँ। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र‘कङ्गारु’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्ध भएका छन् । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र निर्माण टिम बिच सोमबार औपचारिक सम्झौता भएको हो। निर्देशक...

