Category - Kollywood

आर्यनले साइन गरे नयाँ चलचित्र ‘सायरा’

काठमाडौं। अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ चलचित्रको नाम ‘सायरा’ हो । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग...

‘छड्के २’ को वर्कशपमा अनमोल केसी

काठमाडौं। नायक अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । तत्काल छायाँकनमा जाने चलचित्र ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् ।...

मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने

काठमाडौँ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।...

केकी र आँचलको ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रको आज राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।...

पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज

काठमाडौं। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट आसपासको...

हिट यी फिल्मी गीत : व्यापारमा फाइदा पुर्याउलान् ?

काठमाडौं । प्रदर्शनमा आउने तयारीमा रहेका केही चलचित्रका गीतहरू यतिबेला चर्चामा छन् । रवी ओड र सुनिता कार्कीको स्वर रहेको ‘ए मेरो हजुर’बोलको गीतलाई यतिबेला स्रोता/दर्शकले रुचाइरहेका छन् । यो भदौ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र...

‘सरी मम’ र नेपाल जेसीज बीच सहकार्य

काठमाडौँ। चलचित्र ‘सरी मम’ लाई नेपाल जेसीजले साथ दिने भएको छ । एन.एफ.आई क्रियसन प्रा.लिले निर्माण गरेको जनचेतना मुलक चलचित्र ‘सरी मम’ लाई नेपाल जेसीजले साथ दिने भएको हो । लागुऔषध बिरुद्वको अभियानको रुपमा...

निकेशले लिए ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट

काठमाडौं। दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चर्चामा रहेको यो चलचित्रको राइट अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार...

पहिलो फिल्म ‘परदेशी २’ नआउँदै प्रकाशलाई अन्य फिल्महरुमा अफर

                         भन्छन् – पहिले ‘परदेशी २’ आओस् अनि निर्णय लिउँला काठमाडौं । गायक प्रकाश सपूतको परिचय अब सर्जक र गायक मात्र रहेन । उनको परिचयमा अभिनेता पनि थपिएको छ । उनको पहिलो चलचित्र ‘परदेशी २’ यही दशैंमा प्रदर्शनमा...

शिक्षकको बिषयमा कविता लेख्नेलाई ‘प्रकाश’ टिमको १ लाख पचास हजार पुरस्कार

काठमाडौं। आगामी भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा बिभिन्न कलेज तथा स्कूलका...

‘दोख’ को अस्ट्रेलियामा बिसेष प्रदर्शन,द्वन्दकालको कथाले मन छोएको प्रतिक्रिया

काठमाडौँ। अनुप बराल निर्देशित चलचित्र ‘दोख’को अस्ट्रेलियामा बिसेष शो गरिएको छ । अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा गरिएको शोमा चलचित्रका निर्माता तथा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो।। विशेष शोमा चलचित्र...

‘हिड्दा हिड्दै’को फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौ। चलचित्र ‘हिड्दा हिड्दै’को फर्स्टलुक पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। प्रेमकथानक चलचित्र माघ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। चलचित्रका प्रस्तुतकर्ता सुशील पंगेनी हुन् । चलचित्रलाई मिलन आले मगरले...

चलचित्र ‘प्रेमगञ्ज’ र रंगपत्रकार बिच फुटसल प्रतियोगितामा पत्रकार टिम विजयी

काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टिमले चलचित्र टिम माथि ३–२ को जित हासिल गरेको...

‘परदेशी २’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक अवतारमा प्रकाश र केकी

काठमाडौँ। आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘के वर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक गरिएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.