काठमाडौँ। शुक्रबार अर्थात ९ पुसबाट प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । फिल्मले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । चलचित्र युनिटले निर्देशक ऋषिराज आचार्यसहित फिल्म युनिट म्हेपीमास्थित पिएम नेपाल नामक...
Category - Kollywood
चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माणको घोषणा
काठमाडौं पुस ६ । नेपाली चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माण हुने भएको छ । तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । मंगलबार राजधानीमा पत्रकार...
दयाहाङ र मिरुनाको प्रेममा सौगात भिलेन,‘कबड्डी ४’ टिजर (भिडियो)
काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट प्रदर्शनमा आउने छ ।...
सेलिब्रेटी नेपालको आयोजनमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
काठमाडौं । पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।...
ऋषिराजको ‘चुरीफुरी’ अब अस्ट्रेलियामा
काठमाडौँ। आगामी शुक्रबार अर्थात ९ पुसदेखि देशभर प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको छ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको...
केकीको चलचित्र ‘सिल्ली फो’ को छायाँकन सकियो
काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्र ‘सिल्ली फो’ को छायांकन सकिएको छ । चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ । केही...
कलिउड, बलिउडदेखि हलिउडसम्मको यात्रामा शन्नी बि
काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित...
सामाजिक कथामा बनेको ‘बषन्जि’लाई युनिभर्सल सर्टिफिकेट
काठमाडौँ। गौरी शंकर इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बषन्जि’ सेन्सर पास भएको छ। सुरज मैनालीले निर्देशन गरेको चलचित्रमा सरिता गिरि,अशिम निरौला,मिथिला शर्माको मुख्य भूमिका रहेको छ। प्रोडक्सन डिजाइनर यम...
‘गोर्खा वारियर २’ का अभिनेता रितेश छायाँकनको क्रममा भिरबाट लडेर घाईते
काठमाडौं। गोर्खा वारियर–२ का अभिनेता रितेश चाम्स गम्भिर घाईते भएका छन् । चलचित्र गोर्खा वारियर–२ को छायाँकनको क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएका हुन् । उनको यतीबेला सिन्धुली बजार स्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भईरहेको...
‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा, पहिलो दिन नै ट्रेन्डिङमा उक्लियो
काठमाडौं, मंसिर २८ । ब्लकबष्टर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक गरिएको छ । वि.स. २०७६ को असोजमा हलमा प्रदर्शनमा आएको चलचित्र मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । मंगलबार दिउँसो युुट्युबमा सार्वजनिक चलचित्रको...
‘चपली हाइट ३’ अब पुस १५ मा रिलिज हुने
२७ मंसिर, काठमाडौं । आगामी शुक्रबार अर्थात पुस २ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र ‘चपली हाइट ३’सो मितिमा प्रदर्शन नहुने भएको छ । सोमबार निर्माण टिमले एक प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र अब पुस १५ गते प्रदर्शनमा आउने...
‘म’ को शुभ साइत, निराजन-सविनदेखि निशासम्म मुख्य भूमिकामा
काठमाडौं। विगत लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन...
मिलेर लगानी गरेर चलचित्र बनाउने भए तयार छु : करिश्मा मानन्धर
काठमाडौं, २६ मंसिर । अभिनेत्री करिश्मा मानन्धरले अहिलेको अवस्थामा मिलेर लगानी गरेर चलचित्र निर्माण गर्नुपर्ने धारणा राखेकी छिन् । कोरोना महामारीका कारण एकजनाले मात्रै ‘रिस्क’ लिएर चलचित्र निर्माण गर्ने अवस्था नरहेको बताउँदै आफूले...
नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’
काठमाडौँ। चलचित्र ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि चलचित्रको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट...