Category - Kollywood

चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश...

बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’ को टिजर सार्वजनिक

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक गरिएको छ । विश्ज्योती हल जमलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक...

थ्रिलर जनरामा बन्ने सिरिज ‘कालमान्डू’को शुभ मुहुर्त सम्पन्न

काठमाडौँ। पछिल्लो समय वेब सिरिजहरुको निर्माणक्रम पनि बढ्न थालेको छ। यसै क्रममा जेफोरके इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने नयाँ वेब सिरिजको शुभमुहुर्त गरिएको छ। शयनम अधिकारीको निर्देशनमा बन्ने सिरिज ‘कालमान्डू’ को...

दया र मिरुनाको ‘मनसरा’ वैशाख २१ मा

काठमाडौं। दयाहाङ राई तथा मिरुना मगर अभिनित चलचित्र ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । चलचित्र...

चलचित्र ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ रहेका छन् । चलचित्र ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता...

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा

काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिटले बंगलामुखी पुगेर शुभ साइत गरेको छ। कमेडी...

पुजाको ‘दान्भी’ टिजर सार्वजनिक

काठमाडौँ। अभिनेत्री पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता...

‘बासेन्जी’ ले रन्जना सिनेप्लेक्समा पुरा गर्यो प्रदर्शनको ६० औं दिन

काठमाडौँ । चलचित्र ‘बासेन्जी’ ले रन्जना सिनेप्लेक्समा प्रदर्शनको ६० औं दिन पुरा गरेको छ। निर्देशक इयन स्कट क्लेमेन्टले निर्देशन गरेको चलचित्र निर्माण साठी औं दिन पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा...

केवल तामाङको चलचित्र ‘मायाका रंगहरु’ मा पल अनुबन्धित

काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) को निर्माण घोषणा गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन पल...

बेलायतको ‘बाफ्टा अवार्ड’ मा नेपाली फिल्म ‘गोर्खा वारियर’

काठमाडौँ। विश्वकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा ‘इन्ट्री’...

‘दुई कदम’ हेर्न अभिभावक अनिवार्य

काठमाडौँ। यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । चलचित्रले सोमवार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ चलचित्र हेर्ने गरी ‘पीजी’...

हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको सम्पादन विधाको जुरीमा भरत

काठमाडौं । फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३ मा जुरीको भूमिकामा काम गरेका छन् । हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड...

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’को नयाँ प्रचार शैली

काठमाडौँ। पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ ले १० वर्षमुनिका बालबालिकाले चलचित्र सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। चलचित्रमा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी...

भण्डारीको चलचित्र ‘एक्टर’ मा प्रदीप खड्का अनुबन्धित

काठमाडौं । अभिनेता प्रदीप खड्काले ‘पुजार सार्की र ऐरी’पछि नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलाचिरा ‘एक्टर’ मा खड्का अनुबन्ध भएका छन्। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रका...

Copyright © 2012 - 2026 | All Right Reserved.