सन्नी लियोनको ज्याक्पट डिसेम्बर १३ मा खुल्ने


सन्नी लियोन अभिनित फिल्म ‘ज्याकपट’ यसै बर्षको डिसेम्बर १३ तरिखका दिन रिलिज हुने भएको छ ।केही दिन अघि मात्र यस फिल्म को फर्स्टलुक पोस्टर लन्च गरिएको छ ।sunni-leone-jackpot
यस फिल्ममा नसीरुद्दीन शाह, सनी लियोन र सचिन जोशीको प्रमुख भूमिकामा रहेको छ। थ्रिलर श्रेणीको फिल्म ‘ज्याकपट’ को सुटिङ भारतको गोवा, मुम्बइ तथा थाइल्याण्डमा गरिएको छ। क्यासिनो र गेम्बिलिङको वरिपरिको कथा बस्तु रहेको यस फिल्ममा हास्यलाइ पनि समेटिएको छ। पोर्नस्टारबाट बलिउडमा प्रवेश गरेकी सनी लियोनको यो फिल्मले कति धेरै दर्शकहरूको माया पाउने हो त्यसका लागी भने केही समय कुर्नै पर्नेछ।