क्रिस ३ पछि क्रिस ४ बन्ने


Rhitik-roshan-priyanka
बलिउड हिरो ऋतिक रोशन अहिले फिल्म क्रिस ३ को प्रवर्द्धनमा व्यस्त छन्। सुपर हिरो बनाउने यो टिमले क्रिस ४ समेत बनाउन सक्ने दावी गरिएको छ।
‘स्पाइडरम्यान, सुपरम्यानजस्तै यसको पनि अर्को श्रृखला आउनसक्छ,’ हिरो ऋतिक रोशनले भने,’क्रिस बनेको १० वर्ष भएको छ। त्यसैले भविष्यमा क्रिस ४ आउनसक्छ। आशा गरौं हामीले क्रिस ४ बनाउनेछौं’कोही मिल गयाबाट सुरु भएको क्रिस ३ तेस्रो सिक्‍वेल हो। २००३ मा कोइ मिल गया रिलिज भएको थियो। क्रिस २००६ मा रिलिज भयो। ‘क्रिस ३ मा धेरै नयाँ कुराहरु समावेश गरिएको छ,’ हिरो रोशनले भने । क्रिस ३ आगामी महिना रिलिज हुँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.