पोर्न स्टार सन्निको बेडरुम सिन रागिनी एमएमएस २ मा (भिडियो)


पोर्न स्टार बाट बलिउडमा अभिनेत्री बनेकी सनी लियोन एक पटक फेरी ठुलो पर्दामा देखिने तयारीमा छिन । सनी आफ्नो नयाँ फिल्ममा हट सीन्सका साथै  डराउँदै देखिन लागेकी छन ।सनी लियोन ‘रागिनी एमएमएस’ को सीक्वल ‘रागिनी एमएमएस-२  मा छिटै ठुलो पर्दामा देखिने भएकी छन । फिल्मका निर्देशक भूषण पटेल र प्रड्यूसर एकता कपूर तथा शोभा कपूर रहेका छन ।
Ragini-mms-2
यो फिल्म धोका र बदलाको भावना मा आधारित छ। एकताको पछिल्लो फिल्म वन्स अपन अ टाइन इन मुम्बई दोबारा ले बक्स अफिसमा खासै केही गर्न सकेन । यस फिल्ममा एकता कपूर को कमब्याक फिल्मको रुपमा पनि हेरिएको छ । ‘रागिनी एमएमएस २ मा एकता ले ती सबै कुराहरू राखेकी छन, जुन अहिलेका दर्शकहरूले हेर्न मन पराउँदछन । रागिनी एमएमएस -2 मा सनी लियोन हट एण्ड सेक्सी महिलाको रोलमा देखिनेछिन । सनीको भूमिका भने एउटा भूतको रहेको छ, जसले बेडरूममा तपाइँलाइ डराउनेछिन । यस फिल्ममा सनी लियोनले आफ्नो सुन्दरताले पुरूषहरूलाइ बेडरुममा जानका लागी बाध्य बनाउँछिन । त्यसपछि जब कैले उनका साथमा सेक्स गर्ने कोशिश गर्दछ । त्यसपछि उनी भूतको रूपमा देखिन्छिन ।
Sunni-liyoni-raginimms

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.