सलमानले धार्मिक भावनामा ठेस पुर्याए,उनि बिरुद्द मुद्दा दायर


सलमान खान आज भोलि बिग बोसको सातौं सीजनको होस्ट गरि रहेका छन् बिग बोसको सातौं सिजनको एपिसोड हरु लाई दुइ भागमा बदिएको छ। जन्नत र जहन्नुम शोको शुरूमा सलमानले पब्लिसिटी शुरू गरेका थिए जसमा एक तिर उनि एक देवदूत र अर्को तर्फ एक शैतानको रुपमा देखिन्थे।
salman-khan-big-boss
उनको यो पब्लिसिटी तरिका अहिले उन लाई भारी परेको छ। उनको बिरुद्द मुद्दा दायर भएको छ मुद्दामा उनि लाई हिन्दु धर्म बिरोधि कार्य गरेको आरोप लगाईएको छ उनले आफ्नो डेविल वाला रुपमा हातमा त्रिशुल लिएका छन् त्रिशुल लाई हिन्दु धर्म मा शिवको प्रतिक मानिन्छ मुद्दा दायर गर्ने व्यक्ति हेमन्त पाटिलका अनुसार यो कार्यले हिन्दु धर्मको भावनामा ठेस पुर्याएको छ। हेमन्तले केस बिग बोसको निर्माता र सलमान खान बिरुद्द दर्ता गरेका छन्। हेमन्तले केस मजिस्ट्रेट कोर्टमा दर्ता गरेका हुन् अब बांद्राको एक स्थानीय अदालतमा २९ अक्टोबरमा यो केसको फैसला हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.