सोनम कपुरको हट फोटो सुट (भिडियो)


बलिउडका अभिनेत्रीहरु सबै एक से एक रहेका छन्। उनिहरु आफुलाई हट देखाउन फोटो सुटमा कुनै कसुर बाकी राख्दैनन्। त्यस्तै अभिनेत्रि सोनम कपुरले पनि हालसालै एक फोटो सुट गराएकी छन्। भारतिय एक म्यगजिनका लागी यी अभिनेत्रीले हालै फोटो सुट गराएकी हुन्। बलिउडमा स्टाइलिस गर्लका रुपमा परिचीत यी अभिनेत्रीले यो फोटो सुटमा एकदमै हट तथा सुपर गर्ल देखिएकी छन्।
Sonam-kapoor
कालो र निलो कलरको कम्बीनेसन गरिएको पहिरनमा सजिएकी सोनम निकै आकर्षण देखिएकी छन्। यो फोटो सुटमा देखिएकी उनको सेक्सी अन्दाज अहिले सम्मको अलग छ। जुन अन्दाजले सोनमले सबैको मन जितेकी छन्। गोल्डेन लुकमा समेत फोटो सुट गरेकी सोनमले उक्त लुकमा अन्य अभिनेत्रीलाई समेत पछि पारेकी एजेन्सीले जनाएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.