एजेन्सी। बलिउड अभिनेत्री मलाइका अरोराले करिब दुई वर्षपछि पारिवारिक भेटघाटको कार्यक्रममा सहभागिता जनाएकी छन्। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि उनले खुलेर कुनै पनि पारिवारिक कार्यक्रममा सहभागिता जनाउन...
Category - Bollywood
अक्षय कुमारले पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै
एजेन्सी। भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । कम्पनीले...
बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित
एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएका छन्। उनले आफू कोरोना पोजिटिभ भएको जानकारी इन्स्टाग्राममार्फत दिएका छन्। उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार आएको हो। अभिनेता कपुरले आइतबार आएको रिपोर्टमा आफू कोरोना पोजिटिभ...
कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’ को छायांकन एक महिना पछि सारिएको थियो । अब भने...
आलिया भट्टसँग किन तर्किन थाले निर्माता ?
एजेन्सी। सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले आगो भए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नेपोटिजमका शिकार भएका छन् । ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म...
बरुण धवन र सारा अलिको ‘कुली नं १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने
एजेन्सी। वरुण धवन र सारा अली खान अभिनित हिन्दि फिल्म ‘कुली नं १’ मा एक साथ देखिने भएका छन् । मे २०२० मा रिलिज हुने तयारीमा रहेको फिल्म कोरोना भाइरस महामारी र लकडाउनको कारण रिलिज रोकियो। निर्माण युनिट फिल्मलाई सिनेमा...
‘सडक २’ को ट्रेलरलाई करोड भन्दा बढी डिस्लाइक
एजेन्सी। हिन्दी फिल्म ‘सडक २’को ट्रेलरलाई करोड भन्दा बढीले डिस्लाइक गरेका छन्। बुधबार सार्वजनिक भएको चलचित्रको ट्रेलरलाई करोड भन्दा बढीको संख्यामा डिस्लाइक गरिएको हो। ४ करोड ५० लाखभन्दा बढी हेरिएको ट्रेलरलाई हालसम्म ५...
संजय दत्तलाई फोक्सोको क्यान्सर
एजेन्सी । बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई फोक्सोको क्यान्सर भएको छ र उनी छिटै उपचारका लागि अमेरिका जाने तयारीमा छन्। दत्त गएको शनिबार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए।...
अभिनेता संजय दत्त अस्पताल भर्ना
एजेन्सी। फिल्म अभिनेता संजय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । ६१ बर्षका दत्त अक्सिजनको लेवल कम भाको कारण अस्पताल भर्ना भएको बताईएको छ । अभिनेता दत्तको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ। उनलाइ अहिले आइसियुमा...
‘जात्रा’सँग कथा मिलेको विषयमा बलिउड निर्देशकले दिए स्पष्टिकरण
एजेन्सी । ४ वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोपबारे लुटकेसका निर्देशक राजेश कृष्णन पहिलो पटक बोलेका छन् । उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे...
नायिकाद्वारा आत्महत्याको प्रयास, अस्पतालमा भर्ना
साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको...
अमिताभ बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि परीक्षणका क्रममा कोरोना संक्रमित भएको पाइएपछि १२ दिनदेखि मुम्बइको नानावटी अस्पतालमा उपचाररत अमिताभको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । यद्यपि...
नेपालमा समेत छायाँकन गरिएको हिन्दि फिल्म ‘यारा’ ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । ट्रेलरमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य...
अमिताभपछि अनुपमको परिवारलाई कोरोना संक्रमण
मुम्बई (एजेन्सी) । अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । अनुपमले आइतबार आमा दुलारी, भाइ अभिनेता राजु खेर र उनको परिवारलाई कोरोना भाइरसको संक्रमण भएको खुलासा गरेका हुन् । खेरले ट्विटरमा एक भिडियो साझा गर्दै...


