Category - Bollywood

१६ वर्षकी चर्चित टिकटक स्टारले गरिन् आत्महत्या !

सेलिब्रेटी नेपाल । १६ वर्षकी टिकटक स्टारले आत्महत्या गरेकी छन् । सोसल मिडिया स्टार सिया कक्कडले आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । सिया सामाजिक संजालमा निकै चर्चित थिइन् । उनको इन्स्टाग्राममा...

सुशान्त सिंहको अन्तिम संस्कारमा सुनिल शेट्टी, विवेक, श्रद्धा लगाएतको उपस्थिती (फोटोफिचर)

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह बबूलको पनि उपस्थिती रह्यो । अन्तिम...

अभिनेता सुशान्त​ सिंह​ले गरे आत्महत्या

सेलिब्रेटी नेपाल । अभिनेता सुशान्त सिंह राजपूत अब यस संसारमा छैनन। आइतवार उनले मुम्बईको फ्लैटमा झुण्डिएर आत्महत्या गरे। घ​ट​नाको वारेमा उन​को घ​र​मा काम​ ग​र्ने काम​दार​ले प्र​ह​रीलाई ख​ब​र​ ग​रेको ब​ताईएको छ​ । ३४ वर्षीय...

संगीतकार वाजिद खानको निधन !

सेलिब्रेटी नेपाल । बलिउडका लोकप्रिय संगीतकार जोडी साजिद–वाजिदका चर्चित संगीतकार वाजिद खानको आज राति निधन भएको छ । ४२ बर्षिय वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो । तर, स्वास्थ्य...

२५ बर्षको उमेरमा अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या

सेलिब्रेटी नेपाल एजेन्सी:‘क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी...

अनुष्का शर्माविरुद्ध फेरि अर्को मुद्दा

सेलिब्रेटी नेपाल एजेन्सी :नेपालीलाई अपशब्द प्रयोग गरिएको विषयमा बलिउड अभिनेत्री अनुष्का शर्माको वेब सिरिज पाताल लोक यसअघि नै विवादमा छ । जातिवादी गाली गरेको भन्दै वेब सिरिजकी निर्माता अनुष्का शर्माविरुद्ध वीरेन सिंह गुरुङले...

‘पाताल लोक’ मा नेपालीलाई अपमान गरेको भन्दै अनुष्का शर्मालाई ‘लिगल नोटिस’

सेलिब्रेटी नेपाल काठमाडौँ:अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार...

अमिताभ बच्चनकी ग्रेजुएसन सकेकी नातिनीले सुरु गरिन् व्यवसाय

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड स्टार अमिताभ बच्चनकी नातिनी नव्या नबेली नन्दा हालै ग्रेजुएट भएकी छिन् । ग्रेजुएट हुनेबित्तिकै नव्याले बिजनेस सुरु गरिन । नव्याले महिला स्वास्थसँग सम्बन्धित स्टार्ट अप सुरु गरेकी छिन् । उनले आफ्नो...

राम गोपाल वर्माको फिल्ममा एडल्ट स्टार मिया माल्कोवा, टिजर रिलिज

सेलिब्रेटी नेपाल एजेन्सी:राम गोपाल वर्मा लकडाउनका बीच आफ्नो पछिल्लो प्रोजेक्टका लागि चर्चामा छन् । फिल्मको नाम क्लाइमेक्स हो र यसमा अमेरिकी एडल्ट स्टार मिया माल्कोवाको अभिनय रहेको छ । हालै यो फिल्मको टिजर रिलिज भएको छ । रामगोपाल...

सलमानको स्वर र अभिनय रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल बलिउडका सुपरस्टार अभिनेता सलमान खानको स्वर हरेको गीत ‘तेरेबिना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मंगलबार अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले दुवै...

ऋषि कपुरको अन्त्येष्टिमा को को सहभागी भए ?

सेलिब्रेटी नेपाल एजेन्सी: बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो । ६७ वर्षीय कपुरको बिहीबार बिहान निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा...

चर्चित अभिनेता ऋषि कपुरको निधन

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर फिल्म अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र...

इरफान खानको अन्त्येष्टि,अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउडका चर्चित अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ। बुधबार बिहान निधन भएका इरफानको आज साँझ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो । भारतिय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका...

बलिउड अभिनेता इरफान खानको निधन

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ। उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि मंगलबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियुमा भर्ना भएका थिए। इरफान खान विगत दुई वर्षदेखि विरामी रहेका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.