Category - Bollywood

हिन्दि सिरियल ‘अलादिन’मा निरिषा

काठमाडौँ। नेपाली अभिनेत्री निरिषा बस्नेतले मुम्बईलाई कर्मथलो बनाउन थालेको लामो समय भइसकेको छ । हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिका निभाइसकेकी उनले नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।...

‘डर्टी पिक्चर’ अभिनेत्री मृत फेला

एजेन्सी। बंगाली नायिका आर्या बेनर्जी कोलकातास्थित आफ्नो निवासमा मृत फेला परेकी छिन् । प्रहरीले उको शंकास्पद मृत्युबारे अनुसन्धान गरिरहेको छ । बेनर्जीले द डर्टी पिक्चर, लभ सेक्स एन्ड धोखालगायत बलिउड चलचित्रमा काम गरेकी थिइन् ।...

विवाह बन्धनमा बाँधिए आदित्य र श्वेता

एजेन्सी। बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो...

आदित्य नारायण र श्वेता आज विवाह बन्धनमा बाँधिदै

एजेन्सी। कार्यक्रम उद्घोषक तथा गायक आदित्य नारायण आफ्नो विवाहको विषयमा चर्चामा आएका छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनममा बाँधिदै छन् । श्वेतासँग आदित्य लामो समयदेखि प्रेम सम्बन्धमा थिए । श्वेता अग्रवाल नायिका...

अभिनेता आसिफले गरे आत्महत्या

एजेन्सी । बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आसिफ बिहीबार दिउँसो हिमाचल प्रदेशस्थित आफ्नो भाडाको घरमा मृत फेला परेका थिए। हिमाचलको काँगडामा उनी भाडाको घरमा बस्दै आएको र सोही घरमा झुण्डिएर...

आदित्य नारायणले सार्वजनिक गरे आफ्नो प्रेमिका

एजेन्सी। चर्चित गायक उदीत नारायण झाका छोरा आदित्य नारायणले आफ्नो बिबाहको बारेमा सामाजिक सन्जालमा लेखेका छन्। उनलो गर्ल फ्रेन्ड श्वेता अग्रवालको फोटो सार्वजनिक गर्दै आउने महिना उनिहरुको बिबाह हुने जानकारी दिएका छन्। श्वेता र...

अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

एजेन्सी । अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभ सहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र...

अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन

एजेन्सी । अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’को नामको विषयमा चलिरहेको विवादका बीच निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेको छ । अब यो फिल्मको नामा ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । पहिले यो...

संजय दत्तले जिते क्यान्सर

एजेन्सी । बलिउड अभिनेता संजय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई यो जानकारी दिएका हुन् । अखबारले कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको लेखेको छ...

हट फोटो हटाएर बलिउडबाट सन्न्यास

एजेन्सी। बलिउडबाट सन्न्यास लिने घोषणा गरेकी अभिनेत्री सना खानले ट्विटरबाट आफ्ना सबै ‘हट’ फोटो हटाएकी छन्। अब उनी कपाल ढाक्ने हिजाबमा मात्रै देखिने छिन्। ‘बिग बोस’ बाट चर्चामा आएकी नायिका सनाको यस्तो अप्रत्याशित निर्णयले उनका...

रिया चक्रवर्ती जेलबाट छुटिन्

एजेन्सी। एक महिना हिरासतमा रहेपछि बलिउड अभिनेत्री रिया चक्रवर्ती अन्ततः जमानतमा छुटेकी छिन् । भाइ शोविक चक्रवर्तीको भने जमानतको आवेदन खारेज भएको छ । बाम्बे हाइकोर्टले रियालाई सशर्त जमानत दिएको हो । सुशान्तका स्टाफ म्यानेजर सामुएल...

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

एजेन्सी। कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी...

बलिवुड अभिनेत्रीहरु किन तानिए लागुऔषध केसमा ?

एजेन्सी । बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ। गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार...

कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन

एजेन्सी । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.