Category - Bollywood

राम गोपाल वर्माको फिल्ममा एडल्ट स्टार मिया माल्कोवा, टिजर रिलिज

सेलिब्रेटी नेपाल एजेन्सी:राम गोपाल वर्मा लकडाउनका बीच आफ्नो पछिल्लो प्रोजेक्टका लागि चर्चामा छन् । फिल्मको नाम क्लाइमेक्स हो र यसमा अमेरिकी एडल्ट स्टार मिया माल्कोवाको अभिनय रहेको छ । हालै यो फिल्मको टिजर रिलिज भएको छ । रामगोपाल...

सलमानको स्वर र अभिनय रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल बलिउडका सुपरस्टार अभिनेता सलमान खानको स्वर हरेको गीत ‘तेरेबिना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मंगलबार अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले दुवै...

ऋषि कपुरको अन्त्येष्टिमा को को सहभागी भए ?

सेलिब्रेटी नेपाल एजेन्सी: बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो । ६७ वर्षीय कपुरको बिहीबार बिहान निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा...

चर्चित अभिनेता ऋषि कपुरको निधन

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर फिल्म अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र...

इरफान खानको अन्त्येष्टि,अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउडका चर्चित अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ। बुधबार बिहान निधन भएका इरफानको आज साँझ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो । भारतिय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका...

बलिउड अभिनेता इरफान खानको निधन

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ। उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि मंगलबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियुमा भर्ना भएका थिए। इरफान खान विगत दुई वर्षदेखि विरामी रहेका...

मिथुन चक्रवर्तीका पिताको निधन

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउड अभिनेता मिथुन चक्रवर्तीका पिता वसन्तकुमार चक्रवर्तीको निधन भएको छ । उनको ९५ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो । उनको निधन मृगौला फेल भएका कारण भएको भारतीय मिडियाले जनाएका छन् । यतिबेला मिथुन भने...

चलचित्र कलाकार संघको समन्वयमा नृत्यकारहरुलाइ राहत

सेलिब्रेटी नेपाल काठमाडौँ:विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले मानब जीवन अस्त ब्यस्त बनेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन महिना दिन देखि नेपालमा लकडाउनको आदेश जारि छ । यस महामारीको कारणले गर्दा दैनिक मजदुरी...

शोकमा डुब्यो सलमान खानको परिवार

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउडका सुपरस्टार सलमान खानको सिङ्गो परिवार शोकमा डुबेको छ । अभिनेता खानका फुपुका छोरा (भानिज भाइ) को निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भाइको निधन भएसँगै अभिनेता खानले सामाजिक सञ्जालमा एक...

‘इन्डियन २’ को छायांकन सेटमा दुर्घटना हुँदा ३ जनाको निधन

सेलिब्रेटी नेपाल सेलिब्रेटी नेपाल:‘इन्डियन २’को छायांकन सेटमा क्रेन दुर्घटनामा परेर चलचित्र यूनिटका ३ जनाको निधन भएको छ । जसमा, ९ जना घाइते भएका छन् । छायांकनका क्रममा क्रेन लड्दा ३ जनाको निधन भएको लाइन प्रोडुसर राजेन्द्र...

‘हामीले भन्ने कथावस्तुलाई दर्शकले बुझ्ने भाषा मार्फत हलसम्म पुर्याउनु पर्छ’ प्रकाश झा

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रकाश झाले डकुमेन्ट्री मेकरको रुपमा सन् १९७५ मा डेब्यु गरे । उनको पहिलो डकुमेन्ट्री सेन्सर भएको डेट त्यहि हो । बिहारमा हुर्किएका झा बलिउडका राम्रा निर्देशकमा पर्छन् । उनले निर्देशन गर्ने फिल्म र त्यसमा...

रजनीकान्तको फिल्म लगातार फ्लप,वितरकद्वारा क्षतिपूर्ति माग

सेलिब्रेटी नेपाल एजेन्सी: तमिल अभिनेता रजनीकान्तको पछिल्लो रिलिज वक्सअफिसमा फ्लप भएको खुलासा भएको छ। सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको सिनेमाका वितरकहरुले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्त ढोका...

करिश्मा तन्नाको हट पोज (फोटो फिचर)

सेलिब्रेटी नेपाल एजेन्सी:टिभी सिरियल नागिन ३ की अभिनेत्री करिश्मा तन्ना सामाजिक संजालमा बोल्ड फोटो शेयर गर्ने कारणले पनि चर्चामा रहन्छिन् । उनी विदामा घुम्न गएका बेला वा सुटिङका बेला पनि यस्ता तस्वीरहरु शेयर गरिरहन्छिन् । हालै...

‘विवाहप्रति विश्वास छैन’:सलमान खान

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड सुपरस्टार सलमान खान र उनको फिल्मको बारेमा सबैलाई चासो हुन्छ । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् । उनको विवाहको सन्दर्भमा थुप्रै पटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.