Author - Celebrity Nepal

सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : नेपाली गीत संगीतको बजार हराउदै गए पनि नेपाली गीत संगीतहरु बन्ने क्रम भने घटेको छैन नयाँ नयाँ सर्जकहरु आफ्नो शृजनाहरु सार्बजनिक गर्न लागि नै परि रहेका छन् । गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति...

‘भिलेन’ मा कोही पनि भिलेन छैन: शिल्पा

सेलिब्रेटी नेपाल काठमाडौँ : आगामी २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’ ले राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकारी गरायो निखिल उप्रेती, शिल्पा पोखरेल स्टारर चलचित्र ‘भिलेन’ टिमले...

मलेसियामा ‘तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम २०७५’ सम्पन्न

सेलिब्रेटी नेपाल साजन दाहाल मलेसिया: तमु समाज मलेसियाको आयोजनामा तमु ल्होसारको अवसरमा मलेसियाको क्वालालम्पुरमा ‘तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम २०७५’ सम्पन्न भएको छ। मलेसियाको विभिन्न क्षेत्रमा प्रवासी जीवन...

रामकृष्ण ढकालको स्वर र अभिनयमा ‘मै हु ढाका टोपी’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको पहिलो दिन छैठौं अन्तरास्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउँदै छ । यसै दिनलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ‘मै हु ढाका टोपी’ गीत सार्वजनिक...

हङकङ निवासी चलचित्रकर्मी राइले मुसहर बस्तीमा न्यानो कपडा वितरण गरे

सेलिब्रेटी नेपाल काठमाडौँ: विगत लामो समयदेखि हङकङलाई कर्मथलो बनाइरहेका सुन्दरहरैचा नगरपालीका–६, मोरङ निवासी राजु राईले गरिव तथा असहाय परिवारलाई आफ्नो जन्मदिनको अवसर पारेर व्ल्याङकेट कपडा वितरण गरेका छन् । बिगत दुइ दशक देखि हङकङ...

हलिउड सुन्दरी एन्जोलिना जोली अमेरिकी राष्ट्रपति सम्भावना कति ?

सेलिब्रेटी नेपाल एजेन्सी: विश्व चर्चित हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने बताएपछि अमेरिकामा भावी राष्ट्रपतिका रुपमा उनलाई हेरिन थालिएको छ । हालै सार्वजनिक एक अन्तर्वार्तामा उनले आफु राजनीतिमा आउने संकेत गरेकी हुन् ।...

सन्तोष पन्त रबिन्द्र,विल्सन उर्वषी अर्थात वर्षाको पछि पछि

सेलिब्रेटी नेपाल काठमाडौँ : जनकपुरका रबिन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यतिबेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पर्थ्यो। उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाईलले अभिनय पनि गर्थे । उनलाई...

गाई गोठालो बनेका बिपिन दुखि ! गोपी दोश्रो गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘गोपी’ युनिटले प्रचार प्रसार लाइ तिब्रता दिएको छ । यही क्रममा सोमबार चलचित्रको दोस्रो गीत सार्बजनिक गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले...

‘ब्यान्ड बाजा’ लिएर आइन सिर्जु (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायिका तथा मोडल सिर्जु अधिकारीको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘ब्यान्ड बाजा’ बोलको गीतमा गायिका स्वयमको शब्द रहेको छ भने संगीत केशव बाबुको रहेको छ । सिर्जु अधिकारीको अफिसियल युटुब च्यानल सिर्जु...

कलाको नेपाली चलचित्रमा सम्भावना कति ?

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘मुर्चुङ्गा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री कला राइ हाल चलचित्र ‘आरुसी’ को छायांकनमा व्यस्त छिन । चलचित्र ‘आरुसी’ पछि उनलाई अर्को चलचित्रको अफर...

ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: ठेलामा मः म बेच्दै गायक बनेका कपिलपौडेलको पहिलो गीतसाला काठमाण्डौँ सार्वजनिक गरिएको छ। गायकबन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएकाथिए। उनको गायकी...

प्रवेश र बानीको ‘माया गरन’ मा मेलिना र आकाश (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेताआकाश श्रेष्ठ र नव मोडेल मेलिना राइ फिचरिङ्ग ‘माया गरन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक प्रवेश राइको स्वर रहेको गीतमा कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको छ...

भ्रष्टाचार बिरुद्दको कथा ‘सयकडा दश’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्र ‘सयकडा दश’ को ट्रेलर सार्बजनिक गरिएको छ । आइतबार राजधानी काठमाडौँमा एक कार्यक्रमा गर्दै ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा राजाराम भ्रष्टाचारी अधिकृतको...

एलिसाको गालाको डिम्पलको तारिफ गर्दै शिशिर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक प्रताप दास र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘कान्छीको डिम्पल’ बोलको सार्बजनिक गीतमा जुनी राणाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । डान्सिङ्ग...

Copyright © 2012 - 2026 | All Right Reserved.