Author - Celebrity Nepal

‘तिमीलाई माया गर्छु..’ भन्दै अभिनयमा गायिका अन्जु पन्त (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिमीलाई माया गर्छु..’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल पुलिस क्लवमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो। टेक तामाङको शब्द तथा...

‘बुलबुल’ टिजर सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक गरिएको छ । ४५ दिन अघि बाटोमा कलकारलाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर सार्वजनिक गरिएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा नायिका स्वस्तिमा...

शसी र लक्ष्मीको ‘शुभारम्भ’

सेलिब्रेटी नेपाल काठमाडौँ :गायक तथा संगीतकार शसी घिमीरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ को शनिबार बरिष्ट लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ,बरिष्ट गीतकार डा. कृष्णहरि बराल, गायक–संगीतकार नरहरि प्रेमी, संचारकर्मी...

निर्मलालाई न्याय माग्दै मेलीना र सेड्रिना सगै निर्देशक बिकास

सेलिब्रेटी नेपाल काठमाडौँ : गितकार प्रलाद शाहको शब्द रहेको मेरी आमा बोलको गितको भिडियो सार्बजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा संगीत नबिन कार्कीको रहेको छ । पछिल्लो समयमा नेपालमा बलात्कार पछि हत्याका घटना सार्बजनिक...

४८ दिनमा सकियो ‘जिस्म २’ को छायांकन

सेलिब्रेटी नेपाल काठमाडौँ:राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म-२’ को ४८ दिनमा छायांकन सकिएको छ । चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड...

दिपशिखाले किन मिस गरिन् मौसमलाई (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘प्रेमलीला’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्र को ‘मिस गरेँ’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा दिपशिखा खड्का र...

ज्योतिष हरिहर रोमान्टिक अवतारमा

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘शुभलभ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई स्थान दिइएको छ । युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले यसै...

अनमोल स्टारर चलचित्र ‘क्याप्टेन’ को गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को गीत बिहिबार सार्वजनिक गरियो । सार्वजनिक गीतले छोटो समयमा नै युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । ‘क्याप्टेन’को गीत सामाजिक सञ्जाल युट्युबमा...

झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ चैत्र २२ मा

सेलिब्रेटी नेपाल काठमाडौँ: मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको चलचित्र अगामी चैत २२ देखि प्रदर्शनमा आउने भएको छ । बिहिबार राजधानीमा एक...

अनमोल संग उपासनाको रहर छ सँगै हुने (भिडियो)

सेलिब्रेटी नेपाल  काठमाडौँ: अनमोल केसी स्टार चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौमा एक भव्य कार्यक्रम गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । रहर छ सँगै…. बोलको गीतमा चलचित्रका मुख्य...

साम्राज्ञी र पुष्पको जोडी कति सुहाउला ?

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘मारुनी’ को अफिसियल घोषणा गरिएको छ मंगलबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा भएको हो । पुनम गौतमले निर्माण गर्ने दोस्रो चलचित्र ‘मारुनी’को निर्माण घोषणा...

कमेडी नै कमेडीले भरिएको चौका दाउ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘चौका दाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार...

विपिन कार्की गाइ गोठालो गोपी पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : विपिन कार्की स्टारर चलचित्र ‘गोपी’को पोस्टर सार्बजनिक गरिएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनलाइ फिचर्ड गरिएको छ । एउटा पोस्टरमा मात्र चलचित्रका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई...

सलिनको ‘यात्रा’ डबिङ अन्तिम चरणमा

सेलिब्रेटी नेपाल काठमाडौँ:डेब्यु चलचित्र मार्फत नै राइजिङ स्टारको ट्याग पाएका सलिन मान बनिया पछिल्लो समय चलचित्र ‘यात्रा : अ म्युजिकल भ्ल्ग’ को डबिङमा व्यस्त छन् । दोस्रो चलचित्र मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका...

Copyright © 2012 - 2026 | All Right Reserved.