Author - Celebrity Nepal

आशिरमान र शिल्पाको रोमान्टिक अवतार ‘दि ब्रेकअप’ को दोश्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ :चलचित्र ‘दि ब्रेकअप’ को दोश्रो गीत सार्बजनिक गरिएको छ । यसअघि सार्बजनिक ‘आज हाम्रो भेट भाको दिन’ लाइ दर्शक श्रोताको राम्रो प्रतिक्रिया मिलि रहेको छ । दोश्रो सार्बजनिक ‘हरपल’ बोलको रोमान्टिम गीतमा...

समाजसेवी हेम प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : एक युगमा एक दिन शुभ समय आउंछ भने जस्तै एक दुइ जना मात्रै त्यस्ता व्यक्तिको जन्म हुन्छ जसको नाम मात्र लिंदा मात्र पनि आत्म सन्तुस्टि अनि सुखानुभूतिको अनुभव हुन्छ । त्यस्तो एक सामाजिक अभियन्ताको नाम हो...

डिआरएनको सहयोगमा तेस्रो पटक वर्ल्ड रेकर्ड बनाउदै पार्कर दिनेश

सेलिब्रेटी नेपाल काठमाडौँ:वर्ल्ड रेकर्ड गिनिज बुकमा दुइ पटक आफ्नो नाम लेखाई सकेका पार्कर दिनेश सुनारले अब छिट्टै तेस्रो रेकर्ड बनाउने भएका छन् । पहिलोपटक ३६० डिग्री बडी रोटेशन वाल ब्याक फिप्टअन्तर्गत गिनिज बुक अफ वल्र्ड रेकर्ड...

‘छक्का पञ्जा ३’ ले प्रदर्शनको ५१ औं दिन पार गर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा ३’ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । चलचित्रले मोफसल र राजधानीका करिब १३ वटा सिनेमा घरमा ५१ दिन पुरा गरेको छ । मल्टी स्टारर कलाकारहरुको...

सांगीतिक कन्सर्टबीच हुँदैछ ‘पोखरा स्काइ स्पोर्टस’को ओपनिङ

सेलिब्रेटी नेपाल काठमाडौँ : ‘पोखरा स्काइ स्पोर्टस’को उद्घाटनमा सांगीतिक कन्सर्टबीच हुने भएको छ। पोखरा भाटभटेनीको मथिल्लो तल्लामा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले...

बिशाल कुमारको मार्मिक गीत ‘जिउछु भनि’ मा गौरव

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक बिशाल कुमार सैंजुको स्वरमा रहेको मार्मिक गीत ‘जिउछु भनि’ को भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा गरिबीको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा गायक स्वयमकै शब्द र संगीत रहेको...

गिनिज बुक अफ वर्ल्डमा भारतको रेकर्ड तोड्दै नेपाली चेली बन्दना बनिन सबै भन्दा धेरै नाच्ने व्यक्ति

सेलिब्रेटी नेपाल काठमाडौँ : १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६...

आमिर खानले ‘ठग्स अफ हिन्दोस्तान’ हेर्ने दर्शकसँग मागे माफी

सेलिब्रेटी नेपाल एजेन्सी : फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा असफल भयो । फिल्मबाट जे आशा गरिएको थियो त्यसको उल्टो नतिजा आयो । अमिताभ बच्चन, आमिर खान जस्ता हस्ती अभिनेताले पनि फिल्मलाई हिट बनाउन सकेनन् । दर्शकको...

गायक सरगमको ‘प्रेमको भिखारी’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ :एक दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम...

‘हिमालय रोडिज सिजन टु’ को उपाधी आयुसलाई

सेलिब्रेटी नेपाल काठमाडौँ: हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेताको उपाधीआयुस श्रेष्ठले जितेका छन ।काठ्माण्डौ उपत्यकाको हात्तिवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो जसमाआयुस श्रेष्ठ, पिरबीर घले र तेजश...

‘रणबीर’ को फस्ट लुक्स सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : आगामी १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रणबीर’ निर्माण अन्तिम चरणमा पुगेको छ । चलचित्रको प्रदर्शन मिति ६८ दिन बाँकी रहँदा निर्माण पक्षले फस्ट लुक्स सार्बजनिक गरेको छ । अभिनेता शुशिल सिटौलको...

गीतकार तथा संगीतकार गजमेरको ‘मेरो प्राणनाथ’ भाग २ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : गीतकार तथा संगीतकार यदिन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक गरिएको छ । प्रख्यात धर्म गुरु तथा उनका मातापिताको उपस्थितमा अमेरिकामा उक्त एल्वम बिमोचन गरिएको हो । ‘मेरो...

चलचित्र ‘आरुसी’ निर्माण हुने, उदयको निर्देशनमा इशकको डेव्यु

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र यहि मंसिर १५ गतेबाट फ्लोर जादैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक...

राष्ट्रकविलाई सम्मानको साथमा गीतकार डी.आर.को एकैपटक सात एल्बम बिमोचन

सेलिब्रेटी नेपाल काठमाडौँ : गीतकार डी.आर. उपाध्यायले नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गराएर यो कृर्तिमानी काम गरेका...

Copyright © 2012 - 2026 | All Right Reserved.