सोनु निगमको नेपाल छायांकन गरिएको भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: भारतीय चर्चित गायत सोनु निगमको आवाजमा रहेको शिब भजन भिडियो सार्बजनिक गरिएको छ । महाशिवरात्रि स्पेसल सार्बजनिक भिडियो नेपालमा छायांकन गरिएको हो । यसै भिडियो छायांकनको क्रममा दुइ हप्ता अघि मात्र सोनु निगम नेपाल आएका थिए । यो भिडियोको छायांकनको क्रममा उनि बिरामी परेर उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना समेत गरिएको थियो ।

सार्बजनिक गीतमा शब्द बसन्त चौधरीको रहेको छ भने संगीत श्रेयास पुरानिकको रहेको छ I दिपिका चंद्रशेखरणले निर्देशन गरेको भिडियोलाइ विन्स्टन जोसले छायांकन गरेका हुन् भने जयेश शर्माले सम्पादन गरेका हुन् । गायक निगम आफैले अभिनय गरेको भिडियोमा जुना सुन्दास र आरजु खरेलको समेत अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.