दिपकको ‘बाँच्नु जति’मा शाहील र सायसा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिपक लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘बाँच्नु जति’ बोलको गीतमा शब्द सुबाश जमरकट्टेलको र संगीत बिकाश चौधरीको रहेको छ । बिज्ञान राईले निर्देशन गरेको भिडियोमा शाहील खान र सायसा फिचर्ड छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ शाहील खानले सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा दुर्घटनामा परेर अशक्त भई बाँच्नु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.