सुष्मिता सेन विवाहको तयारीमा



एजेन्सी: पछिल्लो समय विवाहलाई लिएर अभिनेत्री सुष्मिता सेन चर्चामा रहेकी छिन् । उमेरले ४३ वर्ष लागेकी उनले आफु भन्दा करीब १५ वर्ष कान्छा प्रेमी रोहमन शलसंग विवाह गर्न लागेकी हुन् ।

उनी अहिले आफ्नो प्रेमी रोहमन शलसँगको प्रेममा रमाइरहेकी छिन् । दुवै प्राय घुमघाम तथा कार्यक्रममा एकसाथ देखिन्छन् । मिडिया रिपोर्ट अनुसार यी दुबैले यसै वर्षको नोभेम्बर महिनामा विवाह गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.