Author - Celebrity Nepal

दर्शक तर्साउन आउदैछ ‘घर’

सेलिब्रेटी नेपाल काठमाडौँ: श्रावन ३ गतेलाई रिलिज मिती तय गरेको चलचित्र ‘ घर ‘ हरर जनरामा बनेको छ । यस चलचित्रमा नायिका सुरक्षा पन्तको लूक्सलाइ फरक किसिमले देखाइएको छ। उसै त नेपालमा हरर जनराका चलचित्रहरु एकदम कम बन्ने...

श्वेताश्री फाउण्डेशनलाई ‘जात्रै जात्रा’ ले दियो १ लाख ११ हजार

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री श्वेता खड्काले संचालन गरेको ‘श्वेताश्री फाउण्डेशन’लाई चलचित्र ‘जात्रै जात्रा’ युनिटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । चलचित्रले ५१ दिन मनाएको अवसरमा शनिबार आयोजित कार्यक्रममा सो...

उषा र सुसनको ‘झापाको सुपारी’ मा अन्जलीको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका उषा मलाहा र गायक सुसन साम्साेहाङ लिम्बुको स्वरमा रहेको गीत ‘झापाको सुपारी’को भिडियो सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत रहेको गीत युट्युब मार्फत...

‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ सकियो काठमाडौँ अडिसन

सेलिब्रेटी नेपाल काठमाडौँ: किशोर समुहका युवायुवतीहरुलाई लक्षित गरी नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ ‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ को काठमाडौ अडिसन सम्पन्न भएको छ। किशोर समुहका...

कबड्डी तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: कबड्डीको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको टिजर सार्बजनिक गरिएको हो । चलचित्र आगामी भाद्र...

‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘यो माया कस्तो माया’को ‘हुन्न है’ बोलको गीत सार्वजनीक गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । किशान पोखरेलको निर्देशनमा तयार...

कविताको तीज गीतमा वर्षा र महेश (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका कविता शिवाकोटीको तीज गीत सार्बजनिक गरिएको छ । सानो छँदा’ पतीदेब ३ बोलको गीत सार्बजनिक गरेका हुन् । सार्बजनिक गीतमा शब्द कृष्ण उदासी र संगीत गौरब दर्पणको रहेको छ । निशान कश्यपले निर्देशन...

‘सानो मन’ को कन्सर्टमा रमाए दर्शक

सेलिब्रेटी नेपाल काठमाडौँ: असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सानो मन’ चर्चा चलचित्रवृतमा राम्रै छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमकथा वाचन गर्ने चलचित्रको टीमले दर्शकमाझ जानकारी...

गौरवमय ५१ दिनमा ‘जात्रै जात्रा’

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ आज शनिबारबाट प्रदर्शनको गौरवमय ५१ दिनमा प्रवेश गरेको छ । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र राजधानीका ७ वटा हलमा ५१ दिनमा प्रवेश गरेको निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । राजधानी...

खुमन र सपनाको तीज गीत: ‘घरबार गर्ने सोँच’मा रेजिना, रेखा र लोमशको छमछमी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: यसवर्षको तीज पर्व क्रमश नजिकिँदैछ । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन थालेको छ । यसैक्रममा शुक्रबार ‘घरबार गर्ने सोँच’बोलको तीज गीत सार्वजनिक...

भानुप्रतापको अस्ट्रेलियामा छायाँकन गरेको हिन्दि गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली यु–ट्युब च्यानलबाट एउटा हिन्दी गीत सार्वजनिक भएको छ । ‘क्या क्या’ बोलको उक्त हिन्दी गीतको भिडियो मेकिङमा पनि बलिउड शैलीकै छ । अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा पुकार गौतम, रोजी पन्त...

५० लाखको पुरस्कार सहित कमेडी च्याम्पिएन

सेलिब्रेटी नेपाल काठमाडौँ: यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३...

सुनिताको ‘सिर सिर सिरिरि’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:गायिका सुनिता कार्कीको नयाँ गीत सार्वजनिक गरिएको छ । एल्बम ‘सुनमाला’मा समाबेश ‘सिर सिर सिरिरी’बोलको गीत सार्बजनिक गरिएको हो । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीत डान्सिंग...

नेपालमा नहुने भयो आइफा अवार्ड

सेलिब्रेटी नेपाल काठमाडौँ: चौतर्फी बिरोधपछि अन्तत: नेपालमा आइफा अवार्ड नहुने भएको छ। काठमाण्डौमा हुने भनिएको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा अवार्ड ) तत्काललाई नहुने भएको हो । कार्यक्रमको लागि करिब १ अर्ब लागत लाग्ने अनुमान...

Copyright © 2012 - 2026 | All Right Reserved.