Author - Celebrity Nepal

मृगौला पिडित अम्मल राइको ‘चट्ट खाइदिउ चटपटे’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: बिश्व शान्त राइको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट खाइदिउ चटपटे’ बोलको गीतमा शब्द ठाकुर राइको र संगीत बिश्व शान्त राइको रहेको छ । देवेन्द्र नेवाको संगीत संयोजन...

‘लभ यु हमेशा’को फस्र्टलुक सार्वजनिक, चलचित्र भदौ ६ मा रिलिज हुने

काठमाडौं । प्रेमकथामा बनेको चलचित्र ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । भाष्कर प्रधान निर्देशित चलचित्र आउँदो भदौ ६ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ । आइडियल डिजाइनर्सले डिजाइन गरेको ‘लभ यु...

‘आप्पा’को ‘साउने झरी’ बोलको गीत रिलिज

काठमाडौं । चलचित्र ‘आप्पा’मा समावेश ‘सावने झरी’ बोलको गीत सार्वजनिक गरिएको छ । उमेश उपमाको शब्द, अनमोल र सैकतको संगीत रहेको गीतमा विज्ञान बराईलीको स्वर छ । सार्वजनिक गीतमा भिडियोमा अभिनेता दयाहाङ राईको छोराप्रतिको प्रेम देखाईएको...

‘सानो मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम [भिडियो]

काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका रहेको चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा आयुष्मान र शिल्पाबिचको प्रेम, रोमान्स र बिछोडको कथा समेटिएको छ ।...

राजेश पायल राइको ‘स्वदेश’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: राजेश पायल राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको गीतमा संगीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समय देखि अमेरिका...

खनालको पञ्चेबाजाको गीत ‘दुलाहा दुलही’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी गीत ‘दुलाहा दुलही’ सार्बजनिक...

‘प्रेमगीत ३’ का मुख्य अभिनेता को हुन् ?

सेलिब्रेटी नेपाल काठमाडौँ: २०७६ कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु...

नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोष्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जाइरा’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य अभिनेत्री नम्रता श्रेष्ठको ३३ औं जन्मदिनको अवसरमा राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । कार्यक्रममा...

‘झट्का’ र ‘प्रेम दिवस’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल -diwas काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार बाट चलचित्र ‘झट्का’ र प्रेम दिवस’ ले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’ले काठमाडौँको रात्री जिबनको यथार्थ कथा...

अमिताभ बच्चनले २१ सय किसानको ऋण तिरी दिए

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेता अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन...

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा...

नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लिओनीको ठुम्का

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’को गीत सार्वजनिक गरिएको छ । राजधानीमामा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश ‘आजको साम’ बोलको गीत भिडियो...

‘बजारमा गलत हल्ला फैलाइयो’ निर्देशक मिलन चाम्स भन्छन् –‘प्रनेश समीक्षाका कारण पक्राउ परेको होइन्’

काठमाडौं । ‘मिम नेपाल’का प्रनेश गौतमको पक्राउबारे गतल प्रचार भईरहेको निर्देशक तथा निर्माता मिलन चाम्सले गुनासो गरेका छन् । चलचित्र ‘वीर बिक्रम २’को बारेमा बनाएको हस्यौली भिडियोलाई लिएर निर्माता तथा निर्देशक चाम्सले...

Copyright © 2012 - 2026 | All Right Reserved.