सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने...
Author - Celebrity Nepal
प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’ भिडियो सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत ‘जुनसँग दाँजी हेरेँ’ को भिडियो सार्वजनिक गरिएको छ । उनलाई गीतमा गायीका पुजा सुनारले साथ दिएकी छन् । इन्द्र आर पीको शब्द...
‘मायाको खेल’ मा प्रियंका र आयुष्मान (भिडियो)
सेलिब्रेटी नेपाल गायक मोहन राईको ‘मायाको खेल’ शीर्षकको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियो राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् । निर्देशक महर्जनले भिडियोमा...
मनको किताबको भिडियो लिएर आए निर्देशक नव ढुङेल
सेलिब्रेटी नेपाल काठमाडौँ: म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा आधा दसक काटिसकेका नव ढुंगेलको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को...
दयाहाङको ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट चलचित्र ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ प्रदर्शन भएको छ । चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।...
एसइई पास भएपछि उत्साहित करिष्मा ! बधाईको ओइरो
सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरले यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए। सँगै आफन्त र शुभचिन्तकका फोन आइरहेको थिए, ‘आज त रिजल्ट आउने...
‘जाइरा’ गीत सार्बजनिक कार्यक्रममा देखियो यस्तो (फोटो फिचर)
सेलिब्रेटी नेपाल काठमाडौँ: भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । भने, कल्याण सिंहको संगीत र रवि मल्लले शब्द छ । गीतको...
नम्रताको ‘आँखैले बोल्छ’ भन्दै अनुप, ‘जाइरा’को गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जाइरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थिती...
शम्भु र प्रकाशको ‘गलबन्दी’ गीतको विवाद समाधान
सेलिब्रेटी नेपाल काठमाडौँ: शम्भु राई र प्रकाश सपुतबीचको ‘गलबन्दी’ गीतको विवाद मिलेको छ । उनीहरुबीच मङ्गलबार ४ बुँदे सहमति भएपछि विवाद समाधान भएको हो । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको सहमतिमा अब युटुबमा ‘गलबन्दी’ बोलको...
एक साता पर सर्यो ‘सानो मन’
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सानो मन’को प्रदर्शन मिति सरेको छ । असार २० बाट प्रदर्शनमा आउने भनीए पनि अब चलचित्र एक साता पछी मात्रै प्रदर्शनमा आउने भएको छ । अब चलचित्र असार २७ बाट प्रदर्शनमा आउने छ । चलचित्रको...
टिकटक बनाउनुहोस् नगद पाउनुहोस्
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘साइनो’मा समावेस ‘कुन मायाको साइनो’ बोलको गीतमा पुरस्कार राखिएको छ । एलिश कार्कीको संगीत तथा प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतको टिकटक भिडियो आह्वान गरिएको छ । जसमा नगद...
असार २१ गते आदित्य राजधानीको ठमेलमा लाइभ प्रस्तुत हुँदै
सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपालमा विदेशीगायकआउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रमपारेर विदेशीगायकलाई नेपालमा ल्याएर नेपालीदर्शक माँझ प्रस्तुतगरिने गरिन्छ । नेपालमाखोजिने गायक नेपालआउने क्रममाआदित्यनारायण झा थपिने...
चौथो ‘लैबरी सिङगिङ स्टार’ को अडिसन सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ: ‘नेपाल आइडल’ को सुरुवात भएसँगै नेपालमा गायन रियालिटी शो च्याउझैँ उम्रिएका छन् । तर, एकाधबाहेक कसैले लोकप्रियता हासिल गर्न सकेका छैनन् । ‘नेपाल आइडल’ पछि दर्शकमा राम्रो क्रेज बनाउन सफल रियालिटी शोमा...
सोन्याको ‘मार्भल्स मी’ को धमाधम अडिसन
सेलिब्रेटी नेपाल काठमाडौँ: भग लस्ट इन्टरटेनमेन्टले आयोजना गरेको ‘स्टायल इन्भेजन’ निकै सफल भयो । अब सोहि आयोजकले ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार यो शोमा हरेक किसिमका व्यक्तिहरूले भाग लिन पाउनेछन् । भग लस्टकी...


