हेमन्त र मेलिनाको ‘पंखा एसी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पंखा एसी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगित संयोजन रहेको यस गीतमा नेपाली चलचित्र “लम्फु” बाट चर्चामा आएका नायक “कबिर खड्का” मोडेल “एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन् । शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको ‘पंखा एसी’ को भिडियो डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.