आलियालाई हलिउडबाट पनि अफर


सेलिब्रेटी नेपाल

एजेन्सी: पछिल्लो समय अभिनेत्री आलिया भट्टलाई फिल्मको अफर निकै नै आइ रहेको छ । उनीलाई अफर अफरै आइरहेका छन् । उनलाई अब बलिउडबाट मात्र नभइ हलिउडबाट पनि अफर आएको छ ।

मिडिया रिपोर्टका अनुसार दीपिका, प्रियंका र ऐश्वर्यापछि उनले हलिउडमा डेब्यु गर्ने चर्चित अभिनेत्रीको सुचीमा पर्दैछिन् । फिल्म सडक २, आरआरआर, ब्रम्हास्त्र, गंगुबाली कथियावाडीमा उनी व्यस्त रहेकी छिन् । उनलाई कुन फिल्मका लागि अफर गरिएको त्यसबारे भने केही खुलाइएको छैन ।

पछिल्लो समय बलिउड अभिनेत्रीहरु हलिउड फिल्ममा सक्रिय हुन थालेका छन् । अर्की अभिनेत्री हुमा कुरेसीले पनि हलिउडमा डेब्यु गर्दैछिन् । उनले ज्याक सनाइडरको आर्मी अफ द डेढमा काम गर्न लागेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.