समिक्षालाइ प्रेम प्रस्ताव राख्दै सनम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दोस्रो नेपाल आइडल रबि ओड र प्रविशा अधिकारीको स्वर रहेको प्रेमदिवस लक्षित ‘आउ आउ प्रियसी’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । मुस्ताङ र कुलेखानीमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुन्द्रामा देख्न सकिन्छ।

सार्बजनिक गीतमा केशव बैरागी माइलोको शव्द र राजकुमार बगरको संगित रहेको छ । अन्जन शर्माले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाइ र उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.