Author - Celebrity Nepal

गीत चोरी गर्ने तथा छाडा गीत गाउनेलाई कारवाहीको माग

लोकदोहोरी प्रतिष्ठानले रजिष्टार कार्यालयमा बुझायो ध्यानाकर्षण पत्र काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले नेपाली गीतसंगीतमा देखापरेका विकृतिजन्य सम्प्रेषणमा ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानले नेपाली लोकगीत...

भारतका समाचारमुलक च्यानलहरुको प्रसारण रोक्ने निर्णय

सेलिब्रेटी नेपाल। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले नेपालमा भारतका समाचारमुलक च्यानलहरुको प्रसारण बन्द गरेका छन् ।च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको...

चिरञ्जीवीको ‘बदमास’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास‘ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक गरिएको छ ।...

‘डान्सिङ वीथ द स्टार नेपाल’ प्रसारणको अन्तिम तयारीमा

सेलिब्रेटी नेपाल । कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार...

रामजी खाणँको तीज गीत : के स्थापित कलाकारले यस्तो गीत गाउन सुहाउँछ ?

काठमाडौं। हिन्दु नारीहरुले पवित्र पर्वको रुपमा लिन्छन् तीजलाई। महिलाहरुले मिठो मसिनो खाने, मनका पीडा तथा वेदना समेटिएको गीत गाउँने, रातो साडी लगाएर मादलको तालमा छमछमी नाचेर रमाईलो गर्ने परम्परा वर्षौदेखि कायम छ। तर, पछिल्लो समयका...

राजेन्द्र र समीक्षाको तीज गीतमा ‘म्याकुरी’ र रुपाको अभिनय

काठमाडौं। गायक राजेन्द्र कंडेल र गायिका समीक्षा अधिकारीको आवाजमा ‘टिकटक काण्ड’ बोलको कमेडी तीज गीत सार्वजनिक गरिएको छ। गायक राजेन्द्र र जिवन प्याकुरेलको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत छ। बिनोद बाजुरालीले गीतको एरेञ्ज गरेका...

गायक हिमाल सागर फिल्म खेल्ने पक्का

काठमाडौं। लोकप्रिय गायक हिमाल सागर फिल्म खेल्ने पक्का भएको छ। उनी स्वयंमले यो कुराको जानकारी दिएका हुन्। सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेसंगै कोरोना भाइरसको कहर थपिएपछि उतै अड्किएका हिमालले धेरै दर्शक/स्रोताको चाहनालाई...

बलिउडका हाँस्य कलाकार जगदिपको निधन

सेलिब्रेटी नेपाल। बलिउडका हाँस्य कलाकार जगदिप (सैयद इस्तियाक अहमद जाफरी) को निधन भएको छ । बुधबार ८१ वर्षीय जगदिपको मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार, जगदिपको बुधबार बिहान साढे ८ बजे आफ्नै...

भटभटे माइलाको नयाँ टेली सिरियलमा रियाशा (भिडियो)

सेलिब्रेटी नेपाल। मेरी बास्सैका चर्चित कलाकार बेगम नेपाली (भटभटे माइला) ले नयाँ हाँस्य टेलिशृखला ‘गाह्रो छ हो मलाई’ निर्माण गरेका छन्। भटभटे माइलाको नामले परिचित कलाकार बेगमले आफ्नै युट्युब च्यानल ‘भटभटे-बिर्खे’ च्यानल मार्फत...

रनको ‘आँखै गाजलु’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । लकडाउनलाई सरकारले लुज डाउनमा परिमार्जन गरेसंगै केही...

ताराको ‘पराईको सिन्दुर’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पराईको सिन्दुर’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको छ । सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ । भिडियोमा जीवन...

गायिका तथा संचारकर्मी अनिताको तीज गीतमा प्रिन्सी र प्रिज्मा संगै बले (भिडियो)

सेलिब्रेटी नेपाल । गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा...

दर्शकको मन जित्दै टेलिश्रृंखला ‘गोलमाल’

सेलिब्रेटी नेपाल। नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ साढे सात बजे तथा भाइब्स क्रिएशनको आधिकारिक यूट्युब च्यानलबाट सोमबार राति नै अपलोड हुँदै आएको हास्य श्रृंखला ‘गोलमाल’ ले दर्शकको मन जितिरहेको छ । परशुराम रिजालद्वारा निर्माण...

Manoj Rajbhandari

Nepali Celebrity Manoj Rajbhandari 1. Pocket maar – music arrangement 2. Gunyo choli – music arrangement 3. Atanka badi -music arrangement 4. Sindour pote – music arrangement 5. Aafanta -music arrangement 6...

Copyright © 2012 - 2026 | All Right Reserved.