Author - Celebrity Nepal

आरोप, प्रत्यारोप बिरुद्ध नेपाल चलचित्र कलाकार संघको विज्ञप्ती

सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक संजालका साथै विभिन्न संचार माध्यममा आएका आरोप, प्रत्यारोप, विवाद लगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार संघले यो भन्दा अगाडी मिति ०७७...

ऐश्वर्या र आराध्यामा पनि देखियो कोरोना संक्रमण

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिवार अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएपछि पूरै बच्चन परिवारको परीक्षण गरिएको थियो। त्यसक्रममा पहिलो...

अमिताभकी श्रीमती, बुहारी र नातिनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएपछि दुबैलाई अस्पताल भर्ना गरेर गरिएको छ। अभिनेता अमिताभ आफैंले शनिबार सामाजिक सञ्जालमा लेखेर आफूलाई कोरोना देखिएको...

देव तन्डुकारको ‘हल्ला भो’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। देव तन्डुकारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ‘हल्ला भो’ बोलको रमाइलो गीतमा शब्द तथा संगीत जितेन लेप्चाको रहेको छ। माया प्रेममा भएको एक जोडीको गाउँ घरमा हल्ला भएको कुरा भिडियोमा...

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। अमिताभ स्वयंमले आफ्नो ट्वीटरमा एक ट्वीट पोष्ट गर्दै यो कुराको जानकारी दिएका हुन्। शनिबार साँझ आफूलाई कोरोना पोजेटिभ भएको पाएसँगै अस्पताल भर्ना भएको पनि उनले जनाएका...

दुर्गेशको ‘बिच्च बिच्चमा–३’ सार्वजनिक नहुँदै आलोचनामा, ‘केही दिन धैर्य गर्नुस्, संस्कृतिको चिन्ता हामीलाई नि छ’

काठमाडौं। गत वर्षको तीजमा गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा’ गीत हरेक उमेर समूहको जनजीब्रोमा झुन्डिएको थियो। यस वर्षको तीज नजिकिँदै गर्दा दुर्गेशले केही दिन अगाडी ‘बिच्च बिच्चमा २’ सार्वजनिक गरे। यो गीतले औषत...

‘यसपालिको तीज’ मा दुर्गेश र सुष्माको छमछमि (भिडियो)

सेलिब्रेटी नेपाल। हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रचना रहेको...

आशिष सचिनको ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम...

रुपक डोटेलको ‘राम कथा’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। रुपक डोटेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘राम कथा’ बोलको गीतमा शिव सुवेदीको शब्द तथा संगीत रहेको छ । गीतकार शिव सुवेदीकै युट्युब च्यालन ‘शिव सुवेदी’बाट यो गीतको भिडियोलाई...

तीज गीत ‘झल्को माइतिको’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। हिन्दु नारिहरुको महान चाड हरितालिकालाई लक्षित गर्दै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसै क्रममा रिता बरालिको स्वरमा रहेको तीज गीत सार्वजनिक गरिएको छ।’झल्को माइतिको’ बोलको गीतमा शब्द तथा संगीत पनि...

मरिश्काले अभिनय गरेको हिन्दि फिल्म ‘यारा’ को टिजर सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल। नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को टिजर सार्वजनिक भएको छ । ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । टिजरको १६ सेकेण्डमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका...

सञ्चारकर्मी ज्ञवालीको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक [भिडियो]

काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ। चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द...

मौलिक तीज गीतमा रेखा थापा र बिक्रमको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल। यज्ञ सापकोटा र पम्फा कँडेलको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। ‘काँकरीको झाल’बोलको गीतमा शब्द तथा संगीत यज्ञ सापकोटाको रहेको छ। यस बर्ष तीज गीतको नाममा थुप्रै उछ्रिङ्खल र छाडा शब्द...

प्रकाश सपूतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायक प्रकाश सपूत नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘नमस्कार’बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा प्रकाशको शब्द, संगीत र स्वर छ। भिडियोमा प्रकाशकै मुख्य अभिनय...

Copyright © 2012 - 2026 | All Right Reserved.