Author - Celebrity Nepal

तीज गीत ‘दुई बिसेले छोयो’ सार्वजनिक [भिडियो]

काठमाडौं। गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। गायक शर्मासंगै राजु ढकाल र गायिका देवी घर्ती मगरको आवाजमा ‘दुई बिसेले छोयो’बोलको तीजको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतलाई ‘लौरी हरायो’ भाग तिनका...

कोरोनापछि पारिश्रमिक घटाएर काम गर्न तयार दयाहाङ, ‘तर निर्माताको उद्देश्य स्पष्ट हुनुपर्‍यो’

काठमाडौं। सिनेमा क्षेत्र यतिबेला कोरोना महामारीले थलिएको छ। चार महिनादेखि सिनेमा हल बन्द छन्। छायाँकनदेखि प्रर्दशनसम्मका सिनेमा क्षेत्रसंग सम्बन्धित हरेक कार्य रोकिएका छन्। जसले यस क्षेत्रमा आवद्ध हजारौं बेरोजगार भएका छन्। सिनेमा...

निर्माता सुशील पोखरेल भन्छन् : ‘जय शिव शंकर २’ बनाउन तयार छु, कलाकारहरु नाफाको प्रतिशतमा काम गर्न तयार हुनुपर्यो

काठमाडौं। कोरोना भाइरस (कोभिड १९)पछि नेपाली चलचित्र कस्तो अवस्थामा पुग्ने हो? कहिलेदेखि गतिशील हुने हो? कुनै टुंगो छैन्। कोरोनाले थलिएको चलचित्र उद्योग बचाउन सबै एकजुट हुनुपर्ने आवाज उठिरहेको छ। लामो समयदेखि चलचित्र निर्माणमा...

‘आधा माया’ सार्वजनिक

काठमाडौं। गायक विक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘आधा माया’ गीत युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा प्रल्हाद सुवेदीको शब्द, वसन्त थापाको संगीत छ। भिडियोमा अभिनेता दिलिप रायमाझी देखा परेका छन्। उनको जोडीका रुपमा...

नेपालमा समेत छायाँकन गरिएको हिन्दि फिल्म ‘यारा’ ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल। नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । ट्रेलरमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य...

राजेश हमालले दीपाश्रीको नाम नलिई भने, –‘कृपया, सम्बन्धित ब्यक्तिलाई क्षमा दिनुहोला’ [भिडियो]

काठमाडौं। अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी गरिदिन आग्रह गरेका छन्। गत मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै राजेशले दीपालाई माफी दिन आग्रह गरेका हुन्। हमालले दीपाश्रीको नाम नलिइकन...

फिल्मकर्मीमाथिको गालीगलौज र अश्लिल प्रतिक्रिया रोक्न आग्रह, ‘नरोकिए कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं’

काठमाडौं। पछिल्लो समय चलचित्रकर्मीको अभिव्यक्ति र अन्तर्वातालाई लिएर आरोप–प्रत्यारोप, विवाद, गालीगलौजले पराकाष्ट नाघेको भन्दै नेपाली चलचित्रसंग सम्बन्धित विभिन्न ७ संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन्। वर्तमान सन्दर्भमा...

शिशिरको ‘फोटो फिरिममा’ मेल भर्जन सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। दर्शक श्रोताले रुचाएको गीत ‘फोटो फिरिममा’ को मेल भर्जन सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गीतमा प्रताप दासको आवाज रहेको छ। यस भन्दा अगाडि फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी रचना रिमालले आवाज...

‘छन् छन् चुरा’ मा रियासा र सुधिरको छमछमि (भिडियो)

सेलिब्रेटी नेपाल। मेलिना राई र सुरज श्रेष्ठको आवाजमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। प्रिस्पन कार्कीले निर्देशन गरेको ‘ छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा शंकर...

दीपक र बिद्याको ‘चोखो माया’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। दीपक बराइली र बिद्या तिवारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चोखो माया’ बोलको गीतमा शब्द समनता गजमेर सांगेत कमल रसाइली र म्युजिक एरेन्ज शैलेन्द्र प्रधान (बाबु ) को रहेको...

तीज गीत ‘बेसारे माया’ सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल। अमृत भारती र रमुना कार्कीको आवाजमा नयाँ तीज गीत ‘बेसारे माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा लय गायक भारतीले नै गरेका छन् । ‘बेसारे माया’ बोलको गीतमा राम कुमार नेपाली , आशा ,निर्मालाले पनि अमृतलाई...

दीपकराज गिरी भन्छन् : हामीमाथि ‘साइबर बुलिङ’ भईरहेको छ

काठमाडौं। कलाकार दीपकराज गिरीले आफूहरुको समूहमाथि ‘साइबर बुलिङ’ भईरहेको बताएका छन्। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले एक अन्तवार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै सेलाएको छैन्।...

अमिताभपछि अनुपमको परिवारलाई कोरोना संक्रमण

मुम्बई (एजेन्सी) । अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । अनुपमले आइतबार आमा दुलारी, भाइ अभिनेता राजु खेर र उनको परिवारलाई कोरोना भाइरसको संक्रमण भएको खुलासा गरेका हुन् । खेरले ट्विटरमा एक भिडियो साझा गर्दै...

शिवको स्वर र बिक्रमको शब्दमा ‘अतालिन्छ यो मन’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक गरिएको छ । रोमान्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल”...

Copyright © 2012 - 2026 | All Right Reserved.