बसन्त र शान्ति श्रीको ‘बनैमा मजुर’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। बसन्तको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ । गीतमा सापकोटा संगै गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ । लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।

गीतमा मोडल सृष्टि खडका र बिसाल सेनले अभिनय गरेका छन्। यस्तै भिडीयोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सब दाहालको छायांकन र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.