Author - Celebrity Nepal

सविन र रेखाको एक्सन,‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सविन श्रेष्ठ र रेखा थापा स्टारर चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माणको लामो समयपछि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । सविन र रेखा दुवै एक्सन अवतारमा...

‘प्रेम गीत ३’टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को टिजर सार्बजनिक गरिएको छ । चलचित्रमा प्रदीप खड्का, नवनायिका क्रिस्टिना गुरुङ र मनिष राउतको मुख्य भूमिका रहेको छ । दुईसय वर्ष पुरानो प्रेमकथामा बनेको यो...

‘नीरफूल’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘नीरफूल’को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक समारोहबीच चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको हो । संचारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ ले प्रदर्शन...

दयाहाङ र रेखाको ‘नीरफूल’ चैत्र ७ मा

सेलिब्रेटी नेपाल काठमाडौं: सञ्चारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति फेरि सरेको छ। पटकपटक सर्दै फागुनको ३० मा प्रदर्शन हुने तय भएको चलचित्र फेरि चैत्र ७ मा सारिएको हो। ‘नीरफूल’ भुकम्पमा परि बिछोडिएको...

अमेरिकामा बस्दै आएका निर्देशकले गरे भट्टराई परिवारलाइ नगद सहयोग

सेलिब्रेटी नेपाल काठमाडौँ:स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग...

दशौं लोक साँस्कृतिक मेलाको शुभारम्भ

सेलिब्रेटी नेपाल काठमाडौँ:एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति...

मिसेस हेरिटेज इन्टरनेशनल नेपाल बिसुराल सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौं:’मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०१९’की विजेता दुर्गा बिसुराल ‘ २०२०’ सम्मानित भएकी छन् । अर्थ एवम संचार, सुचना तथा प्रबिधि मन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय सभाकी सांसद कोमल वली लगायतले...

नौं दिनमा ‘सेन्टी भाइरस’ को व्यापार ४ करोड माथि

सेलिब्रेटी नेपाल काठमाडौँ:धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार चलचित्र टिमले पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको ९ दिनको ब्यापारिक रिपोर्ट सार्बजनिक गरेको हो ।...

‘ईलाम बजार’ लियर आए राज (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: ईलाम सुर्य नगरपालिकाका राज लिम्बुले आफ्नो पहिलो गीत ‘ईलाम बजार’ सार्वजनिक गरेका छन् । सुनिल राईको संगीत रहेको गीतमा रोवार्ड सिप्थुन्खा राईको शब्द रचना छ । ज्ञानु राईले खिचेको गीतलाई योगेश...

सुनिल र शान्ति श्रीको ‘गाउँले’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सुनिल थापा र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘गाउँले’ बोलको गीतमा शब्द सपना रसाइली र संगीत हेमन्त काउछा रसाइलीको रहेको छ। उदिराम खड्का र बिन्दु खड्काले...

अनमाेल केसीलाई ठगि मुद्दा

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘धुपौरे’निर्माण टिमले अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा हालेको छ । केही समय अगाडी चलचित्र ‘धुपौरे’ मा अनमोल केसी साठि लाख पारिश्रमिकमा...

मिस नेवाः ११४० को अडिसन सम्पन्न, २५ प्रतिस्पर्धि छनोट

सेलिब्रेटी नेपाल काठमाडौं: नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्णा गर्ने उदेश्यले नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस...

दयाहाङ र मिरुनाको ‘जारी’ फस्टलुक पोस्टर

सेलिब्रेटी नेपाल काठमाडौँ:दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार चलचित्रले मगर जातिको ‘जारी’ प्रथाको कथा उठाएको छ । पोस्टरमा मध्य पहाडी...

मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक सुभारम्भ

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली गीत संगीतको क्षेत्रमा आधुनिक किसिमको सुविधा युक्त स्टुडियो मिरा साउन्ड रेकर्डिङ स्टुडियोको गायिका अन्जु पन्तले एक कार्यक्रमको विच रिवन काटेर उद्धघाटन गरिन । काठमाडौंको धोबिधारामा संचालनमा आएको...

Copyright © 2012 - 2026 | All Right Reserved.