सेलिब्रेटी नेपाल काठमाडौँ:डोटी जिल्लामा जन्मिएका बिरेन्द्र भट्ट राजधानी काठमाडौँमा निरन्तर १२ बर्ष देखि छायाँकारको रुपमा कार्य गर्दै आइ रहेका छन्। उनि क्यामेरा टेकर, सहायक छायाँकार हुँदै कुशल छायाँकारको रुपमा कार्य गरि रहेका छन्...
Author - Celebrity Nepal
क्षितिज र मेलिनाको ‘सिरुपाते कम्मर’ मा महेश र अन्जलिको ठुम्का (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: क्षितिज सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘सिरुपाते कम्मर’ बोलको गीतमा शब्द तथा संगीत क्षितिज सापकोटाको नै रहेको छ। बीबी अनुरागीको संगीत संयोजन रहेको...
भोजपुरी फिल्म ‘रण’ बाट नरेनको डेब्यु
सेलिब्रेटी नेपाल काठमाडौं: अभिनेता नरेन खड्का भेजपुरी फिल्ममा देखिने भएका छन् । फिल्म ‘रण’मार्फत उनी भोजपुरी फिल्ममा देखिन लागेका हुन् । द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन रहेको ‘रण’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।...
अञ्जु पन्तको एक्लोपनमा रामबाबु र वर्षाको अभिनय (भिडियो)
सेलीब्रेटी नेपाल काठमाडौँ:अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘एक्लै छु म’ को भिडियो सार्वजनिक गरिएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत तथा विशाल निरौलाको एरेञ्ज रहेको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा वर्षा...
एलिनालाई ‘राष्ट्रिय नारी सम्मान २०७६’
सेलिब्रेटी नेपाल काठमाडौं: ‘मिसेस टप अफ दि वल्र्ड नेपाल २०१९’ की विजेता एलिना शाक्य तुलाधर ‘राष्ट्रिय नारी सम्मान २०७६’बाट सम्मानित भएकी छन् । शान्ति र बिकाशको लागि नागरिक आवाज नामक संस्थाद्वारा ११०औं अन्तराष्ट्रिय श्रमिक महिला...
बिनस्टक एशियालाई ‘मिस नेपाल २०२०’ को क्रिएटिभ तथा डिजिटल मार्केटिङको जिम्मेवारी
सेलिब्रेटी नेपाल काठमाडौँ:द हिडल ट्रिएजरको फ्रेन्चाइज ‘मिस नेपाल २०२०’ को क्रिएटिभ तथा डिजिटल मार्केटिङको अधिकार बिनस्टक एशियाले पाएको छ । यसको स्थापना सन् १९९५ मा भएको थियो । यो मुम्बईमा डिजिटल मार्केटिङ र क्रिएटिभको...
रसियन कलाकारकाे अभिनय रहेकाे अभिनासको ‘माथिल्लो लेकमा’ सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौं:गायक अभिनास घिसिङको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ । अभिनासले ‘माथिल्लो लेकमा’ म्युजिक भिडियो सार्बजनिक गरेका हुन् । सो गीतमा अभिनासलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका...
दीपेन्द्रको ‘२ नम्बरीमा’ भुटानी अभिनेत्री उगेनसंग दयाहाङको रोमान्स
सेलिब्रेटी नेपाल काठमाडौं: भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनले नेपाली अभिनेता दयाहाङ राईसँग चलचित्र ‘२ नम्बरी’मा रोमान्स गर्ने भएकी छन् । पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण चलचित्रका लागि...
सुगम र बबीको ‘भन कुन चाहिँ खुसी दिउँ’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:सुगम पोखरेल र बबी लिम्बुको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘भन कुन चाहिँ खुसी दिउँ’ बोलको गीतमा इश्वर शिवाकोटीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । सार्बजनिक...
‘चपली हाइट ३’ को टिजर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ। चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको शुक्रबार टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिईएको छ। अर्जुन...
‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित
सेलिब्रेटी नेपाल काठमाडौं: आउँदो शुक्रबार अर्थात फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ। शुक्रबार निर्माण टिमले एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको...
सुनिलले ल्याए मनछुने गीत ‘आमा’ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायक सुनिल छिदाल र गायिका पूजा घर्ति मगरको स्वरमा रहेको ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लक्ष्मी रोकाया र गायक छिदाल स्वयंको शब्द रहेको गीतमा गायक छिदाल स्वयंले संगीत भरेका छन् ।...
खगेन्द्रको ‘पानीफोटो’साउन ३० मा
सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘पानीफोटो’को प्रर्दशन मिति तय गरिएको छ। अभिनेता, लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको यो चलचित्र आउँदो वर्षको साउन ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो।...
धोका दियो हाइटले भन्दै भिम र एलिना (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं :जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मालगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत ‘धोका दियो हाइटले’को भिडियो...


