चलचित्र पत्रकार संघले रक्तदान कार्यक्रम गर्ने


काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले रक्तदान कार्यक्रम गर्ने भएको छ। बाढी पहिरोमा घाईते भएकाहरुको लागि संघले यहि साउन २४ गते शनिबार रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको महासचिव समीर बलामीले बताए।

अनामनगरस्थित संघको कार्यालय नजिकै हुने रक्तदान कार्यक्रममा उपस्थित हुन सदस्य तथा सम्पूर्णलाई संघले अनुरोध समेत गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.