सेलिब्रेटी नेपाल काठमाडौँ:गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण...
Author - Celebrity Nepal
मिथुन चक्रवर्तीका पिताको निधन
सेलिब्रेटी नेपाल एजेन्सी:बलिउड अभिनेता मिथुन चक्रवर्तीका पिता वसन्तकुमार चक्रवर्तीको निधन भएको छ । उनको ९५ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो । उनको निधन मृगौला फेल भएका कारण भएको भारतीय मिडियाले जनाएका छन् । यतिबेला मिथुन भने...
चलचित्र कलाकार संघको समन्वयमा नृत्यकारहरुलाइ राहत
सेलिब्रेटी नेपाल काठमाडौँ:विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले मानब जीवन अस्त ब्यस्त बनेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन महिना दिन देखि नेपालमा लकडाउनको आदेश जारि छ । यस महामारीको कारणले गर्दा दैनिक मजदुरी...
मदनकृष्ण श्रेष्ठ ७१ वर्षमा
सेलिब्रेटी नेपाल काठमाडौँ:मदनकृष्ण श्रेष्ठ नेपाली हाँस्य अभिनेता हुन् । कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र...
कोरोना भाइरसविरुद्ध सापकोटाको सचेतनामूलक गीत (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:सञ्चारकर्मी तथा रंगकर्मी चिरञ्जीवी सापकोटाले कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतनामूलक गीत सार्वजनिक गरेका छन्। कोरोना भाइरसले विश्वभर आक्रान्त बनाइरहेका बेला सापकोटाले आफ्नै आवाजमा यससम्बन्धी...
एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ । यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’...
२०७६ मा विवाह गर्ने सेलिब्रेटीहरु
सेलिब्रेटी नेपाल काठमाडौँ: यो वर्ष २०७६ मा आधा दर्जन बढी सेलिब्रेटीले बिहे गरेका छन् । अभिनेत्री दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् । अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दीवाकर भट्टराइसँग यसै वर्ष विवाह...
कोरोनाका कारण ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत
सेलिब्रेटी नेपाल काठमाडौँ:‘हिजो आजका कुरा’ दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार एक बिज्ञप्ती...
जेम्स बोन्डको फिल्मकी चर्चित अभिनेत्रीको निधन
सेलिब्रेटी नेपाल एजेन्सी:चर्चित बेलायती अभिनेत्री हनर ब्ल्याकमेनको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो करिअरमा थुप्रै फिल्ममा अभिनय गरिन् तर सबैभन्दा बढी चर्चा जेम्स बोन्डको फिल्मबाट पाएकी थिइन् । ब्ल्याकमेनको परिवारले एक...
प्रसाईंको ‘यो जिन्दगी’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:लावोनी चक्रवर्ती प्रसाईंको स्वर रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संचारकर्मी तेजेन्द्र काफ्लेको शब्द रहेको छ । लावोनी प्रमोदको संगीत तथा सचिन सिंहको संगीत संयोजन रहेको छ।...
दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगे
सेलिब्रेटी नेपाल एजेन्सी:अमेरिकन आइडलमा सुरुदेखि नै जज र फ्यानको मन जितिरहेका नेपाली युवा दिवेश पोखरेल शोको टप २० मा पुगेका छन् । स्टेज नाम आर्थर गनबाट चिनिने दिवेशको टप २० मा छनोट हुने प्रस्तुती हेर्न उनको पूरै परिवार पुगेका थिए...
अभिनेता संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकलाई सहयोग
सेलिब्रेटी नेपाल काठमाडौँ:लामो समय देखि नेपाली कला क्षेत्रमा सक्रिय कलाकार संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकहरुलाई सहयोग गरिएको छ। विश्वमा देखिएको कोरना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षीत रहन देशमा भैरहेको...
अनु र बिम्बकाे ‘आकाँक्षा’ सार्वजनिक(भिडियाे)
सेलिब्रेटी नेपाल काठमाडौँ:अनु र बिम्बकाे नयाँ गीत ‘आकाँक्षा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शव्द तथा संगीत अपेक्षा गुरुङ्गकाे रहेकाे छ । गीतकाे एरेन्ज प्रदिप जाेशीले गरेका हुन्। एलिशा न्याैपानेकाे अभिनय रहेकाे...
कोरोना त्रासको बेला बसन्त चौधरीको नयाँ सन्देश मुलक गीत सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौं: कोरोना भाइरसको माहामारी फैलिरहेको बेला साहित्यकार तथा उद्यमी बसन्त चौधरीको शब्द रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘उद्धार गरौं यो मानवताको … ’ बोलको गीतमा राज सागरको स्वर तथा संगीत रहेको छ ।...


