Author - Celebrity Nepal

‘कथा खरर, मन हरर…’ सुरु

सेलिब्रेटी नेपाल काठमाडौं:थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ सुरु गर्दैछ । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन...

संचारकर्मी तथा गीतकार नरेशको लक डाउन बिसेष कबिता (भिडियो)

सेलिब्रेटी नेपाल सारा विश्व यतिबेला कोभिड १९ का कारण त्राषमा छ। हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व-अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । लक डाउनको सदुपयोग गर्दै धेरै लेखक...

कविताको ‘आकाशको कालो बादल’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘आकाशको कालो बादल’ बोलको गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ । सार्वजनिक भिडियो साइ राम पिक्चर्सको अफिसियल यु ट्युब...

श्रमिकहरुको पीडा ‘मे वान’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ :श्रमिकको पीडा बोकेको लघु चलचित्र ‘मे वान’ मे दिवसका अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको छ । श्रमिकहरुको हक अधिकार सुनिश्चित होस् अनि श्रमको कदर होस् भन्ने सन्देश दिइएको लघु चलचित्रमा कोरोना भाइरसको...

लोकप्रिय गायिका बिष्णु माझिलाइ मातृशोक

सेलिब्रेटी नेपाल काठमाडौँ :नेपाली लोक तथा दोहोरि गीत क्षेत्रकि सर्वाधिक ब्यस्त तथा लोकप्रिय गायिका बिष्णु माझीलाई मातृशोक परेको छ । शुक्रबार दिउसो स्याङ्गजाको चापाकोटस्थित आफ्नै घरमा आमा धर्मकुमारी माझीको ५८ बर्षको उमेरमा निधन...

सौगात र बेनिषाको चलचित्र ‘झ्यानाकुटी’ यु ट्युबमा रिलिज (पुरा चलचित्र)

सेलिब्रेटी नेपाल काठमाडौँ:नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ यु ट्युमा सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको चलचित्र ‘झ्यानाकुटी’मा सौगात मल्ल बेनिषा हमालको मुख्य भूमिका रहेको छ भने चलचित्रमा नायिका निशाको...

ऋषि कपुरको अन्त्येष्टिमा को को सहभागी भए ?

सेलिब्रेटी नेपाल एजेन्सी: बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो । ६७ वर्षीय कपुरको बिहीबार बिहान निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा...

प्रथम गायिका रानुको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ:गायिका रानु देवी पौडेल अधिकारीको निधन भएको छ । ८४ वर्षको उमेरमा उनको बैसाख १८ गते, बिहिबार निधन भएको हो । बिहिबार नै उनको अन्त्यष्टी पनि गरि सकिएको छ । बि. सं. १९९३ साल मंसिर १२ गतेका दिन बिरगंजमा...

गीतकार तारा अधिकारीको छड्के नजर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ । उदय राज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल...

चर्चित अभिनेता ऋषि कपुरको निधन

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर फिल्म अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र...

इरफान खानको अन्त्येष्टि,अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउडका चर्चित अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ। बुधबार बिहान निधन भएका इरफानको आज साँझ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो । भारतिय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका...

बलिउड अभिनेता इरफान खानको निधन

सेलिब्रेटी नेपाल एजेन्सी:बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ। उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि मंगलबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियुमा भर्ना भएका थिए। इरफान खान विगत दुई वर्षदेखि विरामी रहेका...

रिस्ता अभिनित हिन्दि गीतको भिडियो सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टरसँग भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन् । गत फागुनमा नेपालको पोखराका विभिन्न मनोरम दृश्यमा छायाँकन...

विकास बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

सेलिब्रेटी नेपाल काठमाडौँ:केशव भट्टराईको असामयिक निधनपछि खाली रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन खुल्ला गरिएको छ । सरकारले आज बोर्ड अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । राजनीतिक नियुक्ती हुने बोर्ड अध्यक्षको...

Copyright © 2012 - 2026 | All Right Reserved.