सेलिनाको गीतमा अन्जलीसंग कमल र सुनिलको नृत्य (भिडियो)



काठमाडौँ। गायिका सेलिना कुँवरको स्वरमा रहेको तीज गीत सार्वजनिक छ। सार्वजनिक गीतमा अर्जुन पौडेलको शब्द तथा सन्तोषराजको संगीत रहेको छ।

केशब बडूको संगीत संयोजन रहेको गीतमा अन्जली अधिकारी,कमल सिंह र सुनिल गुरुङ फिचर छन्। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र कलर करेक्सन गरेका हुन्। भिडियोलाई सन्तोष राज बाहकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.