सेलिब्रेटी नेपाल काठमाडौँ:पछिल्लो समयमा नेपालको सिमा विवादले चर्को रुप लिएको छ। भारतले लिम्पियाधुरामा मोटर बाटो खनेपछि नेपालमा ठुलो स्वाभिमानको धक्का लागेको छ। नेपालले चाहेर पनि आफ्नो सिमाना बचाउन सकिरहेको छैन । सरकारको कुटनैतिक...
Author - Celebrity Nepal
राम गोपाल वर्माको फिल्ममा एडल्ट स्टार मिया माल्कोवा, टिजर रिलिज
सेलिब्रेटी नेपाल एजेन्सी:राम गोपाल वर्मा लकडाउनका बीच आफ्नो पछिल्लो प्रोजेक्टका लागि चर्चामा छन् । फिल्मको नाम क्लाइमेक्स हो र यसमा अमेरिकी एडल्ट स्टार मिया माल्कोवाको अभिनय रहेको छ । हालै यो फिल्मको टिजर रिलिज भएको छ । रामगोपाल...
मकवानपुर शाखाले वितरण गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ घोषणा
सेलिब्रेटी नेपाल काठमाडाैं:चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ । आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता...
कलाकारलाई मन्त्री मानन्धरको साथ
सेलिब्रेटी नेपाल काठमाडाैं:लकडाउनका कारण समस्यामा परेका कलाकारहरु तथा चलचित्र क्षेत्रका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रबार २७० जना कलाकारका लागि ६ हजार ७५० केजी चामल...
नारायण रायमाझीको नयाँ गीत : …छिमेकीले बनायो मुलबाटो [भिडियो]
काठमाडौं। भारतले गरेको नेपाली भूमि अतिक्रमणको चौतर्फी विरोध भईरहँदा वरिष्ठ गायक नारायण रायमाझीले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन्। सधै मौलिक र मार्मिक गीत गाउँदै आएका रायमाझीले यसपटक देशको महिमा र राष्ट्रियताले...
रमेश विजीको लकडाउन दैनिकी : दोहोरी कलाकारको चित्कार सुन्दैमा बित्छ
काठमाडौं। रमेश विजीलाई दिनहूँ दर्जनौं फोन कल आउँछन्। लौन हजुर सहयोग चाहियो, दाल चामल सकियो, बिहान साँझ छाक टार्नै समस्या भो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष हुन् उनी। त्यसैले लोक दोहोरी क्षेत्रका कलाकारहरु...
पशुपति शर्मा भन्छन्, :- अब त आफू गायक भन्ने नै बिर्सिएजस्तो लाग्न थाल्यो
काठमाडौं। केही जिल्लामा मेला–महोत्सव हुँदै थियो। त्यतिबेला नेपालमा कोरोना भाइरसको त्रास त्यति देखिएको थिएन्। गायक पशुपति शर्माले भने केही समयका लागि स्टेज कार्यक्रममा नहिँडने घोषणा गरिसकेका थिए। पछि सरकारले भीडभाडका कार्यक्रम...
सलमानको स्वर र अभिनय रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल बलिउडका सुपरस्टार अभिनेता सलमान खानको स्वर हरेको गीत ‘तेरेबिना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मंगलबार अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले दुवै...
चलचित्र प्राविधिकलाई निर्देशकको सहयोग
सेलिब्रेटी नेपाल काठमाडौं: दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नेपालका चलचित्र प्राविधिकहरुलाई अमेरिकाबासी नेपाली चलचित्र निर्देशकहरुले ४३ हजार ७ सय ५४ दशमलब ९८ रुपैंयाँ राहत सहयोग प्रदान गरेका छन् । नेपाल चलचित्र निर्देशक...
गायिका सपना थापाले लक डाउनमा सुरक्षित रहन दिईन् सुझाव
सेलिब्रेटी नेपाल काठमाडौँ: सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम...
प्रताप दास र ससिकाको गीत ‘मायाले मुटु यो’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:प्रताप दास र ससिका राइको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द तथा संगीत रहेको ‘मायाले मुटु यो’ बोलको गीतको भिडियोमा मनिष थापा र ससिका राइ फिचर्ड छन् । फराज अर्पणले...
निर्मला पन्तको कथा ‘कोपिला’ डिसहोम मार्फत प्रर्दशन हुँदै
सेलिब्रेटी नेपाल काठमाडौँ:कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ । दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८...
‘हिजो आजका कुरा’ को ‘माया जदौ’ लाई करोड भ्युज
सेलिब्रेटी नेपाल काठमाडौँ:समसामयिक हाँस्य कथामा निर्माण गरिएको चलचित्र ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले एक करोड भन्दा बढी भ्युज पाएको छ । दुई महिनाअघि सार्वजनीक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित चर्चा कमाई...
दिवेश अमेरिकन आइडलको टप १० मा
सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय अमेरिकन आइडल नेपालीहरुमाझ निकै चर्चामा रहेको छ । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा एकपछि अर्को चरणमा प्रवेश गर्दै गएपछि उनको चर्चा नेपालीहरुबीच...


