कलाकारितामा भबिस्य बनाउदै दिपिका थापा (फोटो फिचर)



सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाली कला क्षेत्रमा भबिस्य बनाउने उदेश्यले यो क्षेत्रलाई कर्मथलो बनाउदै अघि बढी रहेकी दिपिका थापा बिगत तिन वर्ष देखि यो क्षेत्रमा सक्रिय छिन्। उनले तिन बर्षको अबधिमा एक दर्जन जति म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन्। म्युजिक भिडियो संगै उनले थुप्रै सिरिजहरु तथा बिज्ञापनमा समेत काम गरि सकेकी छन्। कला क्षेत्रमा नै भबिस्य बनाउने उदेश्यका साथ उनले नृत्य तथा अभिनय तालिम समेत लिएकी छन्। उनले बेला बेलामा फोटो शुट गर्ने गरेकी छन्। उनले कला क्षेत्र संगै आफ्नो पढाई पनि अघि बढाइ रहेकी छन्। परिवारको पुरा साथ रहेको र आफुमा आत्म बिस्वाश पनि भएकोले एक दिन सफल हुनेमा उनि बिस्वस्त छन्।


तस्विर:सुपरहिट सिनेमा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.