अधिकारीको ‘सम्झेर सानु’ मा राज र रोशनी (भिडियो)



काठमाडौँ । गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । सार्वजनिक गीतमा दिल खडकाकाे शब्द फणिन्द्र राईकाे संगीत रहेकाे छ । राज खडका र राेशनि कार्कि अभिनित सेण्टिमेण्टल भर्सनको यस गीतले सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ ।

परदेशिकाे पीडा र नेपालिहरुकाे महान चाड दशैकाे भाव समेटिएकाे गीतकाे भिडियाेलाई बुद्ध थापाले छायांकन, बिष्णु खड्काले सम्पादन र राज खड्काले निर्देशन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.